Trending
Prev Story
Next Story

इन्जिनियरिङ बिमा दाबीमा १० प्रतिशत बढी रकम काट्न नपाइने, १ करोडमाथिका आयोजनामा स्थलगत निरीक्षण अनिवार्य

Hamro Patro News •
November 03, 2026 • 06:49 AM
1
1 reads 0 reactions

काठमाडौं । निर्माण आयोजना तथा पूर्वाधार विकाससँग सम्बन्धित बिमामा बिमकले दाबी भुक्तानी गर्दा बिमितबाट कट्टा गर्न पाउने अनिवार्य अधिक रकम (एक्सेस) मा सीमा तोकिने भएको छ । नेपाल बिमा प्राधिकरणले अब इ...

1 / 2
Swipe Photos

काठमाडौं । निर्माण आयोजना तथा पूर्वाधार विकाससँग सम्बन्धित बिमामा बिमकले दाबी भुक्तानी गर्दा बिमितबाट कट्टा गर्न पाउने अनिवार्य अधिक रकम (एक्सेस) मा सीमा तोकिने भएको छ । नेपाल बिमा प्राधिकरणले अब इन्जिनियरिङ बिमाअन्तर्गत दाबी भुक्तानी गर्न योग्य रकमको बढीमा १० प्रतिशतसम्म मात्र अधिक रकम कट्टा गर्न पाइने व्यवस्था गर्न लागेको हो ।

यस व्यवस्थाले बिमा दाबी फर्स्योटका क्रममा बिमकले मनोमानी ढंगले ठूलो रकम कट्टा गर्ने प्रवृत्तिलाई नियन्त्रण गरी बिमितलाई राहत दिने अपेक्षा गरिएको छ । बिमक र बिमितबीचको आपसी समझदारीमै अधिक रकम निर्धारण गर्नुपर्ने भए पनि त्यसको अधिकतम सीमा दाबी भुक्तानीयोग्य रकमको १० प्रतिशतभन्दा बढी हुन पाउने छैन ।

स्रोतमा पूरा पढ्नुहोस् ( clickmandu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
1w ago
इञ्जिनियरिङ बीमामा कडाइ गर्न नयाँ निर्देशिका ल्याउँदै प्राधिकरण, एक करोडमाथिका आयोजना अनिवार्य निरीक्षणमा

इञ्जिनियरिङ बीमामा कडाइ गर्न नयाँ निर्देशिका ल्याउँदै प्राधिकरण, एक करोडमाथिका आयोजना अनिवार्य निरीक्षणमा

काठमाण्डौ ।  नेपाल बीमा प्राधिकरणले निर्माण आयोजना तथा पूर्वाधार विकाससँग सम्बन्धित बीमालाई थप व्यवस्थित र पारदर्शी...

#करोडमाथिका #आयोजना #निरीक्षण
Compare →
Ekantipur
1w ago
एसजेभीएन नेतृत्वद्वारा अरुण ३ जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण

एसजेभीएन नेतृत्वद्वारा अरुण ३ जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण

एसजेभीएनका अध्यक्ष तथा प्रबन्ध निर्देशक भूपेन्द्र गुप्ताको नेतृत्वमा निर्देशक (वित्त) पार्थजित दे र निर्देशक (आयोजना) राजेशकुमार चन्देलसहितको टोलीले मंगलबार संखुवासभा पुगेर आयोजनाको भौतिक प्रगति र प्राविधिक तत्परताबारे जानकारी लिएको हो ।

#आयोजना #स्थलगत #निरीक्षण
Compare →
Onlinekhabar
1w ago
कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

१९ कात्तिक, सुदूरपश्चिम । कृषि तथा पशुपालन व्यवसायमा प्राकृतिक विपद्, रोगव्याधि तथा अन्य जोखिमबाट हुने आर्थिक क्षति न्यूनीकरण गर्न सरकारले बिमा प्रिमियममा अनुदान दिने व्यवस्था कार्यान्वयन गरिरहेको छ । त्यसका लागि बिमा प्रिमियममा ८० प्रतिशतसम्म …

#बिमा
Compare →
Nagarik News
2w ago
नेप्सेमा सामान्य अंकको करेक्सन हुँदा कारोबार रकममा वृद्धि

नेप्सेमा सामान्य अंकको करेक्सन हुँदा कारोबार रकममा वृद्धि

शुक्रबार १३ उपसमूहमध्ये पाँच उपसमूहको परिसूचक बढेको छ भने आठ उपसमूहको परिसूचक घटेको छ।

#रकम
Compare →

Related Stories

Technology
Build #2612