Trending
Prev Story
Next Story

बिदाइ हुँदै प्रदेश प्रमुख खापुङ

Hamro Patro News •
November 03, 2026 • 05:17 AM
1
1 reads 0 reactions

विराटनगर, कात्तिक १७ गते । कोशी प्रदेशका प्रदेश प्रमुखको पाँचबर्से अवधि यही कात्तिक २४ गते पूरा हुँदै छ । सङ्घमा बारम्बार सरकार परिवर्तन हुँदा प्रदेशका सरकारदेखि प्रदेश प्रमुखसम्मको फेरबदलको अभ्यास...

1 / 2
Swipe Photos

विराटनगर, कात्तिक १७ गते । कोशी प्रदेशका प्रदेश प्रमुखको पाँचबर्से अवधि यही कात्तिक २४ गते पूरा हुँदै छ । सङ्घमा बारम्बार सरकार परिवर्तन हुँदा प्रदेशका सरकारदेखि प्रदेश प्रमुखसम्मको फेरबदलको अभ्यास चल्थ्यो । संवैधानिक पदमा राजनीतिक समीकरणको असर बारम्बार परिरहे पनि कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले पूर्ण अवधि पदमा बहाल रहने अवसर पाउनुभयो ।

२०७८ साल कात्तिक २५ गते कार्यभार समाल्नुभएका प्रदेश प्रमुख खापुङको आगामी २४ गते कार्यकाल पूरा हुने भएपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहिलो बिदाइ भेटघाट गर्नुभएको छ । मुख्यमन्त्री कार्कीले प्रदेशको अभिभावकका रूपमा जिम्मेवारी निर्वाह गरेर विकास र समृद्धिमा दिनुभएको योगदानप्रति आभार व्यक्त गर्नुभएको थियो ।

Read full story at source ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1d ago
मधेश प्रदेशसभा बैठक बोलाइयो, मुख्यमन्त्रीले विश्वासको मत लिने

मधेश प्रदेशसभा बैठक बोलाइयो, मुख्यमन्त्रीले विश्वासको मत लिने

२६ कात्तिक, जनकपुरधाम । मधेश प्रदेशसभाको बैठक यही कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई प्रदेशसभाबाट विश्वासको मत लिने प्रयोजनका लागि यही कात्तिक २८ गते दिउँसो १ बजेका लागि प्रदेशसभाको …

#गते #कात्तिक
Compare →
Nagarik News
1d ago
मधेस प्रदेशसभाको बैठक कात्तिक २८ गते आह्वान

मधेस प्रदेशसभाको बैठक कात्तिक २८ गते आह्वान

प्रदेशसभाको बैठक सञ्चालनका लागि भोलि कात्तिक २७ गते दिउँसो प्रदेशसभाअन्तर्गतको कार्य व्यवस्था परामर्श समितिको बैठक बस्ने र सोही बैठकले कार्यसूची निर्धारण गर्ने सभामुख यादवले बताए।

#गते #कात्तिक
Compare →
Bizshala
2d ago
तिहारपछि सेयर किन्दा यी १७ कम्पनीको लाभांश पाइने, कसको कति? (सूचीसहित)

तिहारपछि सेयर किन्दा यी १७ कम्पनीको लाभांश पाइने, कसको कति? (सूचीसहित)

काठमाण्डौ । तिहारको बिदापछि शुक्रबार कात्तिक २७ गते बिहान ११ बजे सेयर बजार खुल्दैछ। आर्थिक वर्ष २०८२/८३ को नाफाबाट...

#गते #कात्तिक
Compare →

Related Stories

World News
Build #2612