Trending
Prev Story
Next Story

बाँदर धपाउँदा भरुवा बन्दुकको छर्रा लागेर एक घाइते, २ नाल भरूवा बन्दुकसहित एक प्रहरी नियन्त्रणमा

Ekantipur •
November 03, 2026 • 04:32 AM
1
1 reads 0 reactions

जितपुर सिमरा उपमहानगरपालिका १६ धर्मनगरका ३० वर्षीय गोविन्द ठाडा मगरले पडकाएको भरूवा बन्दुकको छर्राले एक जना घाइते भएका छन् ।

बाँदर धपाउँदा भरुवा बन्दुकको छर्रा लागेर एक घाइते, २ नाल भरूवा बन्दुकसहित एक प्रहरी नियन्त्रणमा

जितपुर सिमरा उपमहानगरपालिका १६ धर्मनगरका ३० वर्षीय गोविन्द ठाडा मगरले पडकाएको भरूवा बन्दुकको छर्राले एक जना घाइते भएका छन् ।

बारा — बाँदर धपाउन पड्काएको भरूवा बन्दुकको छर्रा लागेर सोमबार राति एक जना घाइते भएका छन् । जितपुर सिमरा उपमहानगरपालिका १६ धर्मनगरका ३० वर्षीय गोविन्द ठाडा मगरले पडकाएको भरूवा बन्दुकको छर्राले एक जना घाइते भएका छन् ।

३३ वर्षीय उत्तम रमौलि मगर घाइते भएका हुन् । उनको वीरगन्जको नेपाल मेडिसिटी बयोधा अस्पताल गण्डकमा उपचार भइरहेको सिमरा इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टले बताए ।

भट्टको कमाण्डमा घटनास्थल पुगेका प्रहरी टोलीले २ नाल भरुवा बन्दुकसहित ठाडा मगरलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइहेको उनले बताए ।

लक्ष्मी साह कान्तिपुरका बारा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
18h ago
धनगढीमा मोटरसाइकल र स्कुटी ठोक्किंदा एकजनाको मृ*त्यु, ५ जना घाइते

धनगढीमा मोटरसाइकल र स्कुटी ठोक्किंदा एकजनाको मृ*त्यु, ५ जना घाइते

२७ कात्तिक, धनगढी । धनगढीमा मोटरसाइकल र स्कुटी एकआपसमा ठोक्किंदा एक महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। धनगढी उपमहानगरपालिका–१५ ज्योति आयल स्टोर नजिकै बिहीबार साँझ करिब ७ बजेतिर फूलबारीतर्फ जाँदै गरेको से४प …

#घाइते
Compare →
Nagarik News
18h ago
धनगढीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृ’त्यु, पाँच घाइते

धनगढीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृ’त्यु, पाँच घाइते

मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन्।

#घाइते
Compare →
Hamro Patro News
1d ago
मकवानपुर हाइस दुर्घटना अपडेट : मृतक १४ जनाकै पहिचान खुल्यो, ३ घाइते डिस्चार्ज

मकवानपुर हाइस दुर्घटना अपडेट : मृतक १४ जनाकै पहिचान खुल्यो, ३ घाइते डिस्चार्ज

मकवानपुर । मकवानपुरको भीमफेदी सडकखण्डमा भएको यात्रुवाहक ईभी हाइस दुर्घटनामा मृत्यु भएका १४ जनाकै पहिचान खुलेको छ । दुर्घटनामा घाइते भएका ६ जनामध्ये तीन जना उपचारपछि डिस्चार्ज भएका छन् ।

#घाइते
Compare →

Related Stories

World News
Build #2611