Trending
Prev Story
Next Story

‘पठाओ’ चढ्ने इनम डेढ वर्षमै शक्तिशाली बिचौलिया

Hamro Patro News •
November 03, 2026 • 01:35 AM
1
1 reads 0 reactions

काठमाडौं / झापा : डेढ वर्षअघिसम्म पठाओ चढेर हिँड्ने इनम सापकोटा अहिले देशकै ठूलो बिचौलियाका रूपमा प्रकट छन्। उनले बोलाउँदा लुरुलुरु न्यायाधीशसम्म होटल–होटल पुग्छन्। सुरक्षा निकायसँग उनले त्यतिकै पह...

1 / 2
Swipe Photos

काठमाडौं / झापा : डेढ वर्षअघिसम्म पठाओ चढेर हिँड्ने इनम सापकोटा अहिले देशकै ठूलो बिचौलियाका रूपमा प्रकट छन्। उनले बोलाउँदा लुरुलुरु न्यायाधीशसम्म होटल–होटल पुग्छन्। सुरक्षा निकायसँग उनले त्यतिकै पहुँच छ। प्रधानमन्त्रीको सचिवालयसम्म पनि उनकै पहुँच र इसारा हुन्छ।

प्रधानमन्त्री वालेन्द्र शाहको मान्छे भन्दै सर्वोच्च अदालतका न्यायाधीश, सुरक्षा अधिकारी, राजनीतिक पहुँच भएको उच्च व्यक्तिसँग नै मोलमोलाई गर्छन्। को हुन त नेपालको राजनीतिक नेतृत्व, न्यायालय, सुरक्षा संयन्त्र, कर्मचारी प्रशासनलाई हलचल पैदा गर्ने इनम ? कसरी छोटो समयमा र सानै उमेरमा उनले मारे छलाङ ? २०५२ मा जन्मिएका इनम नेपालकै बदनाम पात्रका रूपमा देखा परेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् ( annapurnapost.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
1w ago
इनम प्रकरणका ५ परकम्प : न्यायालयदेखि प्रहरी नेतृत्वसम्म

इनम प्रकरणका ५ परकम्प : न्यायालयदेखि प्रहरी नेतृत्वसम्म

एउटा व्यक्तिले न्यायाधीश, प्रहरी प्रमुख, सुरक्षा अधिकारी, राजनीतिक नेतृत्व र व्यवसायीसम्म कसरी पहुँच बनाए ? त्यो पहुँच व्यक्तिगत सम्बन्धको परिणाम थियो कि शक्तिकेन्द्रको संरक्षणमा चलेको सञ्जाल ? इनम प्रकरणले यी प्रश्नको जवाफ खोज्नुपर्ने बनाएको छ ।

#इनम #सुरक्षा
Compare →
Nagarik News
1d ago
मृत्युको मुखबाट फर्किएका डेढ वर्षीय सुदीप

मृत्युको मुखबाट फर्किएका डेढ वर्षीय सुदीप

दुर्घटनामा डेढ वर्षीय बालक सुदीप यादव मृत्युको मुखबाट सकुशल फर्किएका छन्।

#डेढ
Compare →
Onlinekhabar
1w ago
काठमाडौं प्रहरी प्रमुखलाई प्रश्न- इनम सापकोटाको अडियो कसरी लिक भयो ?

काठमाडौं प्रहरी प्रमुखलाई प्रश्न- इनम सापकोटाको अडियो कसरी लिक भयो ?

२० कात्तिक, काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका इनम सापकोटाको अडियो केही दिनअघि बाहिरियो । प्रहरीको हिरासतमा रहेका व्यक्तिमाथि अनुसन्धान चलिरहेकै अवस्थामा अडियो सार्वजनिक हुनुले प्रहरीको अनुसन्धानमा यसले गम्भीर प्रश्न उठाएको …

#इनम
Compare →

Related Stories

Technology
Build #2611