Trending
Prev Story
Next Story

डेढ किलोमिटर लामो छठ घाटका ५ तस्बिर

Hamro Patro News •
November 12, 2026 • 05:43 AM
1
1 reads 0 reactions

महाेत्तरी । महोत्तरीको मटिहानी, धनुषाको तुलसियाही र भारत विहारको मधवापुर, रामपुरमा छठ पर्व मनाउन बिगही नदीमा करिब डेढ किलोमिटर लामो दूरीमा निर्माण गरिएको टेन्टसहितको छठ घाट । मटिहानी नगरपालिकाका प्...

1 / 2
Swipe Photos

महाेत्तरी । महोत्तरीको मटिहानी, धनुषाको तुलसियाही र भारत विहारको मधवापुर, रामपुरमा छठ पर्व मनाउन बिगही नदीमा करिब डेढ किलोमिटर लामो दूरीमा निर्माण गरिएको टेन्टसहितको छठ घाट । मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलका अनुसार सम्भवतः यो नेपालकै लामो छठ घाट हो ।

स्रोतमा पूरा पढ्नुहोस् ( sutranews.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
9h ago
छठको रौनक बढ्दै, गुहेश्वरीमा घाट निर्माण धमाधम

छठको रौनक बढ्दै, गुहेश्वरीमा घाट निर्माण धमाधम

पर्व नजिकिएसँगै गुहेश्वरी, कमलपोखरीलगायतका जलाशय तथा नदी किनारमा सरसफाइ, घाट निर्माण र झिलिमिली बत्ती जडान गर्ने काम तीव्र पारिएको छ।

#घाट
Compare →
Ekantipur
13h ago
काठमाडौंमा छठ मनाउने बढ्दै, ६ सय घाट बुक

काठमाडौंमा छठ मनाउने बढ्दै, ६ सय घाट बुक

सूर्यदेव र नदीको श्रद्धा भक्तिपूर्वक पूजा, आराधना गरी मनाइने छठका लागि बर्तालु राजधानीका छठ घाटमा स्थान खोज्न व्यस्त छन् ।

#घाट
Compare →
Onlinekhabar
2d ago
बन्दैछ गच्छे-भालुबाङ सडक : १२० किलोमिटरको यात्रा अब ७३ किलोमिटरमा झर्दै

बन्दैछ गच्छे-भालुबाङ सडक : १२० किलोमिटरको यात्रा अब ७३ किलोमिटरमा झर्दै

२५ कात्तिक, अर्घाखाँची । राप्ती नदीको वारि अर्घाखाँची जिल्ला छ भने पारि लुम्बिनी प्रदेशको राजधानी भालुबाङ छ । भौगोलिक रूपमा निकै नजिक रहे पनि प्रदेश राजधानी पुग्न अर्घाखाँचीवासीले लामो र घुमाउरो सडकयात्रा गर्नुपर्ने बाध्यता छ …

#किलोमिटर
Compare →

Related Stories

Technology
Build #2611