Trending
Prev Story
Next Story

सुदूरपश्चिम विश्वविद्यालयमा राष्ट्रिय ह्याकाथन प्रतियोगिता आयोजना हुँदै

Hamro Patro News •
November 02, 2026 • 07:26 PM
1
1 reads 0 reactions

कञ्चनपुर । महेन्द्रनगर स्थित सुदूरपश्चिम विश्वविद्यालय, स्कुल अफ इन्जिनियरिङअन्तर्गत इनोभेटिभ कम्प्युटर इन्जिनियरिङ क्लबले राष्ट्रियस्तरको ह्याकाथन प्रतियोगिता आयोजना गर्ने भएको छ । क्लबले सोमबार प...

1 / 2
Swipe Photos

कञ्चनपुर । महेन्द्रनगर स्थित सुदूरपश्चिम विश्वविद्यालय, स्कुल अफ इन्जिनियरिङअन्तर्गत इनोभेटिभ कम्प्युटर इन्जिनियरिङ क्लबले राष्ट्रियस्तरको ह्याकाथन प्रतियोगिता आयोजना गर्ने भएको छ । क्लबले सोमबार पत्रकार सम्मेलन गर्दै आगामी मङ्सिर ५ देखि ७ गतेसम्म ह्याकाथन आयोजना गर्न लागेको जनाएको हो ।

क्लबका अध्यक्ष जेलिना भट्टले सूचना प्रविधि, नवप्रवर्तन र प्राविधिक विकाससँग सम्बन्धित गतिविधि बढाउन ह्याकाथन आयोजना गर्न लागिएको जानकारी दिइन् । उनका अनुसार ह्याकाथनमा स्वास्थ्य, शिक्षा, वातावरण, कृषि, साइबर सुरक्षा, फिनटेक, कृत्रिम बुद्धिमत्ता (एआई) लगायत आठ वटा ट्र्याकमा विद्यार्थीले आफ्ना समाधान बनाउने छन् ।

स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
1d ago
सुदूरपश्चिममा बजेट विवाद चर्कियो, नेकपाभित्रै सरकारको विकल्पबारे बहस

सुदूरपश्चिममा बजेट विवाद चर्कियो, नेकपाभित्रै सरकारको विकल्पबारे बहस

काठमाण्डौ । सुदूरपश्चिम प्रदेशको बजेट पारित भए पनि त्यसले निम्त्याएको विवादले सरकारको नेतृत्व गरिरहेको नेपाली...

#सुदूरपश्चिम
Compare →
Ekantipur
3d ago
#सुदूरपश्चिम
Compare →
Onlinekhabar
3d ago
लो स्कोरिङ खेलमा जनकपुरमाथि सुदूरपश्चिमको रोमाञ्चक जित

लो स्कोरिङ खेलमा जनकपुरमाथि सुदूरपश्चिमको रोमाञ्चक जित

काठमाडौं । बलरहरुले उत्कृष्ट प्रदर्शन गरेको नेपाल प्रिमियर लिग लिग (एनपीएल) को लो स्कोरिङ खेलमा दुई पटकको उपविजेता सुदूरपश्चिम रोयल्सले मंगलबार पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सलाई २७ रनले पराजित गरेको छ । सुदूरपश्चिमले दिएको १२१ रनको …

#सुदूरपश्चिम
Compare →
Nagarik News
3d ago
सुदूरपश्चिमको सनसनीपूर्ण जित, जनकपुर २७ रनले स्तब्ध

सुदूरपश्चिमको सनसनीपूर्ण जित, जनकपुर २७ रनले स्तब्ध

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले प्रस्तुत गरेको १२१ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुर १९.५ ओभरमा मात्र ९३ रनमै अलआउट भयो।

#सुदूरपश्चिम
Compare →
Arthasansar
3d ago
एनपीएल क्रिकेट : आज सुदूरपश्चिम र जनकपुर भिड्दै

एनपीएल क्रिकेट : आज सुदूरपश्चिम र जनकपुर भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन अन्तर्गत आज (मंगलबार) एक खेल हुँदैछ । त्रिवि क्रिकेट मैदानमा मंगलबार साँझ ५...

#सुदूरपश्चिम
Compare →

Related Stories

Education & Youth
Build #2612