साउदी अरेबियाले रेड सी पोर्ट र होदेइदाह प्रान्तको तेल प्रशोदन केन्द्रमा आक्रमण गरी सात जनालाई घाइते बनाएको यमनका हुथीहरूले सोमबार बताएका छन् । हाल विश्वको सबैभन्दा गरिब देशहरु मध्यएकमा पर्ने यमनमा...
साउदी अरेबियाले रेड सी पोर्ट र होदेइदाह प्रान्तको तेल प्रशोदन केन्द्रमा आक्रमण गरी सात जनालाई घाइते बनाएको यमनका हुथीहरूले सोमबार बताएका छन् ।
हाल विश्वको सबैभन्दा गरिब देशहरु मध्यएकमा पर्ने यमनमा गृहयुद्धपछि यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई समर्थन गर्ने साउदी नेतृत्वको गठबन्धनसँग इरान समर्थित समूहले लडिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed