काठमाडौँ । अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) ले सोमबार एचआइभी रोकथामको लागि वर्षमा दुई पटक लगाइने सुईको सस्तो जेनेरिक संस्करणलाई स्वीकृति दिएको छ । योसँगै यस औषधिलाई कम आय भएका देशहरूमा बजा...
काठमाडौँ । अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) ले सोमबार एचआइभी रोकथामको लागि वर्षमा दुई पटक लगाइने सुईको सस्तो जेनेरिक संस्करणलाई स्वीकृति दिएको छ ।
योसँगै यस औषधिलाई कम आय भएका देशहरूमा बजारमा ल्याउन सहज हुनेछ । यो स्वीकृति भारतीय कम्पनी डा. रेड्डीज ल्याबोरेटरीजले घोषणा गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed