Trending
Prev Story
Next Story

मालपोत कार्यालयका नायब सुब्बाविरुद्ध नौ करोडभन्दा बढीको भ्रष्टाचार मुद्दा

Hamro Patro News •
November 02, 2026 • 02:05 PM
1
1 reads 0 reactions

मालपोत कार्यालय, भक्तपुरका नायब सुब्बा यदुनाथ आचार्यसहित छ जनाविरुद्ध नौ करोड ७२ लाख ७१ हजार ९८९ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेक...

1 / 2
Swipe Photos

मालपोत कार्यालय, भक्तपुरका नायब सुब्बा यदुनाथ आचार्यसहित छ जनाविरुद्ध नौ करोड ७२ लाख ७१ हजार ९८९ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार उनीविरुद्ध पदीय मर्यादा विपरीतका कार्यहरु गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको तथा सम्पत्ति शुद्धीकरणसमेतको कसुरमा मुद्दा दायर भएको छ ।

Read full story at source ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1w ago
एक लाख घुससहित मालपोतका नायब सुब्बा पक्राउ

एक लाख घुससहित मालपोतका नायब सुब्बा पक्राउ

सर्लाहीको सदरमुकाम मलंगवास्थित भूमि प्रशासन कार्यालय (मालपोत) मा कार्यरत एक नायब सुब्बा एक लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्।

#मालपोत #नायब
Compare →
Onlinekhabar
1w ago
सर्लाहीमा घुस रकमसहित मालपोतका नायब सुब्बा पक्राउ

सर्लाहीमा घुस रकमसहित मालपोतका नायब सुब्बा पक्राउ

१८ कात्तिक, सर्लाही । सर्लाहीको भूमि प्रशासन कार्यालय (मालपोत) का नायब सुब्बा निर्मल तिमिल्सिना घुस रकम सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले बुधबार बिहान करिब १० बजे मालपोत कार्यालयको …

#मालपोत #नायब
Compare →
Ekantipur
1w ago
मालपोतका नायब सुब्बा एक लाख रुपैयाँ घुससहित पक्राउ

मालपोतका नायब सुब्बा एक लाख रुपैयाँ घुससहित पक्राउ

मोहीसम्बन्धी जग्गाको काम सहज बनाइदिने भन्दै सेवाग्राहीसँग रकम मागेका तिमिल्सिनालाई अख्तियार टोलीले एक लाख रुपैयाँसहित पक्राउ गरेको हो।

#मालपोत #नायब
Compare →
Bizshala
1w ago
माधव नेपाल र मिनेन्द्र रिजालविरुद्ध भ्रष्टाचार मुद्दा

माधव नेपाल र मिनेन्द्र रिजालविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाण्डौ ।  पूर्वप्रधानमन्त्री एवं नेकपाका नेता माधवकुमार नेपाल र तत्कालीन मन्त्री तथा कांग्रेस नेता मिनेन्द्र...

#भ्रष्टाचार #मुद्दा
Compare →

Related Stories

Technology
Build #2611