Trending
Prev Story
Next Story

५० एमपी जाइस पोट्र्रेट क्यामेरा सहितको भिभो भी८० सार्वजनिक,मूल्य कति ?

Hamro Patro News •
November 02, 2026 • 11:52 AM
2
2 reads 0 reactions

विश्वप्रसिद्ध स्मार्टफोन ब्रान्ड भिभोले नेपालमा आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन भिभो भी८० सार्वजनिक गरेको छ । प्रिमियम डिजाइन, जाइस पोट्र्रेट क्यामेरा, ७,२०० एमएएच् क्षमताको ब्लुभोल्ट ब्याट्री, ९०...

1 / 2
Swipe Photos

विश्वप्रसिद्ध स्मार्टफोन ब्रान्ड भिभोले नेपालमा आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन भिभो भी८० सार्वजनिक गरेको छ । प्रिमियम डिजाइन, जाइस पोट्र्रेट क्यामेरा, ७,२०० एमएएच् क्षमताको ब्लुभोल्ट ब्याट्री, ९० वाट फ्ल्यासचार्ज प्रविधि र एआई–आधारित स्मार्ट सुविधालाई प्रमुख विशेषताका रूपमा प्रस्तुत गरिएको भी८० लाई व्यवसायी, वरिष्ठ पेशाकर्मी तथा आधुनिक जीवनशैली अपनाउने प्रयोगकर्तालाई लक्षित गरी ल्याइएको हो।

“प्रेमियम डिजाईन्ड फर योर राईज” अवधारणामा आधारित भिभो भी८० ले प्रिमियम डिजाइन, उन्नत मोबाइल फोटोग्राफी र दैनिक उत्पादकत्वलाई एउटै डिभाइसमा संयोजन गर्ने प्रयास गरेको कम्पनीले जनाएको छ । नेपालमा भिभो भी८० को मूल्य रु १,०८,९९९ देखि सुरु हुनेछ । भिभो भी८० को प्रि–बुकिङ नोभेम्बर १ देखि नोभेम्बर ४ सम्म खुला गरिएको छ । कम्पनीका अनुसार यस अवधिमा प्रि–बुक गर्ने पहिलो १,२०० ग्राहकले भिभो बड्स निःशुल्क, रु २,००० क्यासब्याक, अगाडि तथा पछाडिको फ्रन्ट र ब्याक स्क्रिन ब्रेकेज इन्स्योरेन्स र ६ महिनाको एक्सटेन्डेड व्यारेन्टि प्राप्त गर्नेछन्।

स्रोतमा पूरा पढ्नुहोस् ( arthasansar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Ekantipur
1d ago
२६ कार्तिक २०८३ : आज कालीमाटीमा कुन तरकारी कति? (मूल्यसूचीसहित)

२६ कार्तिक २०८३ : आज कालीमाटीमा कुन तरकारी कति? (मूल्यसूचीसहित)

कालिमाटी थोक बजारमा आजको भाउ — सबैभन्दा माथि र तल्लो भाउका वस्तुहरूसहित विवरण।

#सहित #कति
Compare →
Bizshala
2d ago
तिहारपछि सेयर किन्दा यी १७ कम्पनीको लाभांश पाइने, कसको कति? (सूचीसहित)

तिहारपछि सेयर किन्दा यी १७ कम्पनीको लाभांश पाइने, कसको कति? (सूचीसहित)

काठमाण्डौ । तिहारको बिदापछि शुक्रबार कात्तिक २७ गते बिहान ११ बजे सेयर बजार खुल्दैछ। आर्थिक वर्ष २०८२/८३ को नाफाबाट...

#सहित #कति
Compare →

Related Stories

Technology
Build #2612