Trending
Prev Story
Next Story

स्मार्टफोन लामो समयसम्म नयाँजस्तै चलाउन अपनाउनुहोस् यी ६ प्रभावकारी उपाय

Hamro Patro News •
November 12, 2026 • 12:29 PM
1
1 reads 0 reactions

काठमाडौं । स्मार्टफोन अहिले सञ्चारको साधनमा मात्र सीमित छैन । अनलाइन भुक्तानी, कार्यालयका काम, मनोरञ्जन, अध्ययनदेखि व्यक्तिगत जानकारी भण्डारण गर्नेसम्मका काममा यसको प्रयोग हुन्छ । दैनिक जीवनका अधिक...

1 / 2
Swipe Photos

काठमाडौं । स्मार्टफोन अहिले सञ्चारको साधनमा मात्र सीमित छैन । अनलाइन भुक्तानी, कार्यालयका काम, मनोरञ्जन, अध्ययनदेखि व्यक्तिगत जानकारी भण्डारण गर्नेसम्मका काममा यसको प्रयोग हुन्छ । दैनिक जीवनका अधिकांश काम स्मार्टफोनमा निर्भर हुन थालेपछि यसको कार्यक्षमता र सुरक्षा कायम राख्नु पनि उत्तिकै आवश्यक बनेको छ ।

तर, धेरै प्रयोगकर्ताले फोन खरिद गर्दा यसको मूल्य र सुविधामा ध्यान दिए पनि प्रयोगका क्रममा आवश्यक सावधानी अपनाउँदैनन् । जथाभावी चार्ज गर्ने, अनावश्यक एपहरू राख्ने, स्टोरेज भरिराख्ने तथा सुरक्षा अपडेटलाई बेवास्ता गर्ने बानीले फोनको कार्यक्षमता र ब्याट्रीको स्वास्थ्यमा असर पार्न सक्छ ।

Read full story at source ( ictsamachar.com )

Prev Swipe Story Next

Related Stories

Technology
Build #2611