Trending
Prev Story
Next Story

त्रिवि क्रिकेट रङ्गशाला आसपासका सडक ९० दिनभित्र कालोपत्रे गरिने

Hamro Patro News •
November 02, 2026 • 11:41 AM
1
1 reads 0 reactions

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट रङ्गशाला आसपासका सडक स्तरोन्नति तथा कालोपत्रे गर्ने प्रक्रिया अघि बढेको छ । रङ्गशालामा खेल हेर्न पुग्ने दर्शकको आवागमन सहज बनाउनुक...

1 / 2
Swipe Photos

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट रङ्गशाला आसपासका सडक स्तरोन्नति तथा कालोपत्रे गर्ने प्रक्रिया अघि बढेको छ ।

रङ्गशालामा खेल हेर्न पुग्ने दर्शकको आवागमन सहज बनाउनुका साथै आसपासको भौतिक पूर्वाधार व्यवस्थित र आकर्षक बनाउने उद्देश्यले सडक स्तरोन्नति गर्न लागिएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( kendrabindu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1w ago
कीर्तिपुरको सात सय रोपनी जग्गा त्रिविकै व्यवस्थापनमा फिर्ता, संरचना हटाइने

कीर्तिपुरको सात सय रोपनी जग्गा त्रिविकै व्यवस्थापनमा फिर्ता, संरचना हटाइने

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले कीर्तिपुरस्थित आफ्नो स्वामित्वमा रहेको सात सय रोपनीभन्दा बढी जमिन आफ्नै व्यवस्थापनमा आइसकेको बताएको छ।

#त्रिभुवन-विश्वविद्यालय #त्रिवि
Compare →
Onlinekhabar
1d ago
त्रिवि क्रिकेट मैदानमा एनपीएलले दिएको खुसी (तस्वीरहरू)

त्रिवि क्रिकेट मैदानमा एनपीएलले दिएको खुसी (तस्वीरहरू)

२६ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत बिहीबार साविक विजेता लुम्बिनी लायन्स र कर्णाली याक्सबीच खेल भइरहेको छ । त्रिवि क्रिकेट मैदानमा जारी खेल हेर्न आज पनि ठूलो संख्यामा दर्शक पुगेका छन् । खचाखच दर्शकहरूले आ–आफ्नो …

#त्रिवि #क्रिकेट
Compare →
Ekantipur
1w ago
कर्णालीलाई हराएर सुदूरपश्चिमको प्ले–अफमा दाबेदारी

कर्णालीलाई हराएर सुदूरपश्चिमको प्ले–अफमा दाबेदारी

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जितसँगै सुदूरपश्चिम छ अंकसहित दोस्रो स्थानमा उक्लिँदा कर्णाली चार अंकमै सीमित भयो।

#त्रिवि #क्रिकेट
Compare →
Arthasansar
1w ago
यू–१९ एसिया कप क्रिकेटमा आज नेपाल र भारत भिड्दै

यू–१९ एसिया कप क्रिकेटमा आज नेपाल र भारत भिड्दै

यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दैछ। ओमानको अल अमेरातमा हुने नेपाल र भारतबीचको खेल नेपाली समयअनुसार...

#क्रिकेट
Compare →

Related Stories

Technology
Build #2611