Trending
Prev Story
Next Story

युगान्डाले सोमालियाबाट सेना फिर्ता गर्न थाल्यो

Hamro Patro News •
November 02, 2026 • 11:42 AM
1
1 reads 0 reactions

कम्पाला– युगान्डाले सोमालियामा तैनाथ आफ्ना सैनिक फिर्ता गर्ने प्रक्रिया सुरु गरेको जनाएको छ । सोमालियामा इस्लामिक विद्रोही समूह अल–शबाबविरुद्धको अन्तरराष्ट्रिय सैन्य अभियानमा प्रमुख भूमिका निर्वाह ...

1 / 2
Swipe Photos

कम्पाला – युगान्डाले सोमालियामा तैनाथ आफ्ना सैनिक फिर्ता गर्ने प्रक्रिया सुरु गरेको जनाएको छ । सोमालियामा इस्लामिक विद्रोही समूह अल–शबाबविरुद्धको अन्तरराष्ट्रिय सैन्य अभियानमा प्रमुख भूमिका निर्वाह गर्दै आएको युगान्डाले सन् २०२७ को अन्त्यसम्म सबै सैनिक फिर्ता गर्ने योजना बनाएको छ ।

युगान्डाली सेनाले जारी गरेको विज्ञप्तिमा सोमालियाको सङ्घीय सरकारसँग भएको द्विपक्षीय सम्झौताअनुसार सैनिक फिर्ती प्रक्रिया तत्काल सुरु गरिएको उल्लेख छ । अफ्रिकी सङ्घ सहयोग तथा स्थिरीकरण मिसन इन सोमालिया (एयूएसओएम) अन्तर्गत परिचालित सैनिक पनि फिर्ता हुने विज्ञप्तिमा जनाइएको छ ।

Read full story at source ( khabarhub.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
1w ago
के शिक्षामन्त्रीले भनेजस्तै त्रिविको ७०० रोपनी जग्गा फिर्ता आएको हो ?

के शिक्षामन्त्रीले भनेजस्तै त्रिविको ७०० रोपनी जग्गा फिर्ता आएको हो ?

मन्त्रीले नै अतिक्रमणमा परेको त्रिविको जग्गा फिर्ता भएको घोषणा गरेपछि सोही स्टाटसमा धेरैले प्रश्न सोधेका छन्, कहाँकहाँको कति जग्गा कहिले फिर्ता भयो ? यसरी प्रश्न सोध्नेमा त्रिविकै प्राध्यापक र विद्यार्थीहरूसमेत छन् । तर मन्त्रालय र त्रिविले कहाँ-कहाँको जग्गा कहिले र कसरी फिर्ता भएको हो बताइसकेको छैन् ।

#फिर्ता
Compare →
Onlinekhabar
1w ago
शिक्षामन्त्री भन्छन्– त्रिविको करिब ७०५ रोपनी जग्गा फिर्ता ल्यायौं

शिक्षामन्त्री भन्छन्– त्रिविको करिब ७०५ रोपनी जग्गा फिर्ता ल्यायौं

१८ कात्तिक, काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालयको ७०५ रोपनी जग्गा फिर्ता ल्याइएको बताएका छन् । मन्त्री पोखरेलले बुधबार फेसबुकमार्फत यो कुरा सार्वजनिक गरेका हुन् । ‘हामीले मन्त्रालयको जिम्मेवारी सम्हालेकै दिनदेखि त्रिभुवन विश्वविद्यालय …

#फिर्ता
Compare →
Nagarik News
1w ago
त्रिवि जग्गा अतिक्रमण: ६ महिनामा सात सय रोपनी फिर्ता

त्रिवि जग्गा अतिक्रमण: ६ महिनामा सात सय रोपनी फिर्ता

त्रिविले काठमाडौं उपत्यकाभित्र आफ्ना नाममा रहेका तर लामो समयदेखि विभिन्न निकाय, संघ–संस्था तथा व्यक्तिद्वारा ओगटिएको ७०५ रोपनीभन्दा बढी जग्गा फिर्ता ल्याएको छ।

#फिर्ता
Compare →
Bizshala
1w ago
अफगानी शरणार्थी फिर्ता पठाउँदा जिम्मेवार बन्न अमेरिकालाई तालिवानको आग्रह

अफगानी शरणार्थी फिर्ता पठाउँदा जिम्मेवार बन्न अमेरिकालाई तालिवानको आग्रह

काठमाण्डौ । तालिवान सरकारले अमेरिकाबाट अफगान आप्रवासीलाई स्वदेश फिर्ता पठाउने प्रक्रियामा जिम्मेवार रूपमा अघि बढ्न...

#फिर्ता
Compare →

Related Stories

Technology
Build #2612