नेपालका लागि TATA genuine Parts को आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रा. लि. र सिप्रदियन सहायता संस्थाको संयुक्त आयोजनामा टाटा कमर्सियल गाडीमा कार्यरत प्राविधिक जनशक्ति टाटा गुरुहरुको सीप तथा दक्षता अभिवृद्धि गर्ने उद्देश्यले ‘टाटा BS-6 तालिम प्रशिक्षण कार्यक्रम’ आजदेखि सुरु भएको छ।
आगामी कार्तिक २० गतेसम्म सञ्चालन हुने उक्त ६ दिने प्रशिक्षण कार्यक्रम देशका विभिन्न १४ स्थानमा आयोजना हुँदैछ। कार्यक्रमअन्तर्गत हेटौंडा, बिर्तामोड, विराटनगर, दमक, धनगढी, पर्सा/टाँडी, इटहरी, नारायणघाट, मिर्चैया, पोखरा, भैरहवा, ढल्केवर, दाङ/घोराही र वीरगञ्जमा तालिम सञ्चालन गरिनेछ।
Read full story at source ( nagariknews.nagariknetwork.com )