नेपाल प्रिमियर लिग सिजन ३ को सोमबारको दोस्रो खेल सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच खेल हुँदै छ ।
सुदूरपश्चिमले अघिल्लो खेल खेलेको टोलीबाट एक खेलाडी परिवर्तन गरेको छ । थारिन्दु रत्नायकेको स्थानमा ब्रान्डन म्याकमुलेन टोलीमा फर्किएका छन् । विराटनगर किंग्सविरुद्धको अघिल्लो खेलमा रत्नायकेले आफ्नो एकमात्र ओभरमा ३५ रन खर्चेका थिए । उक्त ओभरमा सेहन जयसूर्याले ५ छक्का प्रहार गरेका थिए ।
चितवन राइनोजबाट सिकन्दर राजाले कप्तानी गरिरहेका छन् । अघिल्लो खेलमा रवि बोपाराले चितवनको कप्तानी गरेका थिए । जिम्बावेबाट खेलिरहेका कारण राजा भने उक्त खेलमा थिएनन् ।
सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग क्रिकेटको सोमबारको दोस्रो खेलमा चितवन राइनोजविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर चितवनलाई पहिला ब्याटिङका लागि बोलाएका हुन् ।