Trending
Prev Story
Next Story

नेपाल-पाकिस्तान व्यापार तथा लगानी सहकार्य विस्तारमा जोड

Hamro Patro News •
November 02, 2026 • 10:55 AM
1
1 reads 0 reactions

काठमाडौं । नेपाल र पाकिस्तानबीच लामो समयदेखि कायम कूटनीतिक तथा मैत्रीपूर्ण सम्बन्धलाई आर्थिक सहकार्य, व्यापार, लगानी र व्यावसायिक साझेदारीमार्फत थप सुदृढ बनाउनुपर्नेमा जोड दिइएको छ । नेपाल चेम्बर ...

1 / 2
Swipe Photos

काठमाडौं । नेपाल र पाकिस्तानबीच लामो समयदेखि कायम कूटनीतिक तथा मैत्रीपूर्ण सम्बन्धलाई आर्थिक सहकार्य, व्यापार, लगानी र व्यावसायिक साझेदारीमार्फत थप सुदृढ बनाउनुपर्नेमा जोड दिइएको छ ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल र नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानबीच मंगलबार चेम्बर भवनमा भएको शिष्टाचार भेटवार्तामा दुई देशबीचको व्यापार तथा लगानी अभिवृद्धि गर्ने विषयमा विस्तृत छलफल भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् ( corporatenepal.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
1d ago
सरकारी सेवा डिजिटल बनाउन इस्टोनियासँग सहकार्य खोज्दै नेपाल

सरकारी सेवा डिजिटल बनाउन इस्टोनियासँग सहकार्य खोज्दै नेपाल

काठमाण्डौ । सार्वजनिक सेवालाई प्रविधिमार्फत सहज र एकीकृत बनाउन नेपालले इस्टोनियासँग सहकार्यको प्रस्ताव अघि सारेको...

#सहकार्य #काठमाडौं
Compare →
Nagarik News
1d ago
डिजिटल रूपान्तरण लागि नेपाल र इस्टोनियाबीच सहकार्य विस्तार गर्ने

डिजिटल रूपान्तरण लागि नेपाल र इस्टोनियाबीच सहकार्य विस्तार गर्ने

भेटवार्तामा सञ्चारमन्त्री डा तिमिल्सिनाले डिजिटल सुशासनका क्षेत्रमा इस्टोनियाले हासिल गरेको उपलब्धिको प्रशंसा गर्दै नेपालले त्यसबाट महत्त्वपूर्ण अनुभव र सिकाइ प्राप्त गर्न सक्ने बताए।

#सहकार्य #विस्तार
Compare →
Ekantipur
2d ago
भारत–पाकिस्तान सम्बन्ध नसुध्रिएसम्म सार्क सक्रिय हुन कठिन : शम्भुराम सिम्खडा

भारत–पाकिस्तान सम्बन्ध नसुध्रिएसम्म सार्क सक्रिय हुन कठिन : शम्भुराम सिम्खडा

भारत र पाकिस्तानबीचको समझदारीबिना सार्कलाई सक्रिय बनाउन कठिन हुने र सदस्य राष्ट्रका नेताहरूले क्षेत्रीय सहयोगको अवधारणालाई आत्मसात् गर्नुपर्ने पूर्वराजदूत डा. शम्भुराम सिम्खडाको भनाइ छ ।

#पाकिस्तान
Compare →
Onlinekhabar
2d ago
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान मध्यरातमा जेलबाट अस्पताल लगिए

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान मध्यरातमा जेलबाट अस्पताल लगिए

२५ कात्तिक, काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई मङ्गलबार र बुधबारको मध्यरातमा कडा सुरक्षाबीच अडियाला जेलबाट इस्लामावादस्थित पीआईएमएस अस्पताल लगिएको छ। अस्पताल प्रशासनसँग आबद्ध एक अधिकारीका अनुसार, त्यहाँ पहिल्यै उपस्थित डाक्टरहरूको एक विशेष टोलीले उनको स्वास्थ्य …

#पाकिस्तान
Compare →

Related Stories

National (Nepal)
Build #2612