काठमाडौँ- कर्णाली याक्सलाई रोमाञ्चक रूपमा ४ विकेटले पराजित गर्दै काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित दर्ता गरेको छ।
सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको पहिलो खेलमा कर्णालीले दिएको १८१ रनको लक्ष्य काठमाडौंले २ बल बाँकी छँदै ६ विकेट गुमाएर पूरा गर्यो। दोस्रो खेलमा पहिलो जित निकालेको काठमाडौंले यसअघि जनकपुर बोल्ट्ससँग ८ विकेटको हार बेहोरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् ( himalpress.com )