Trending
Prev Story
Next Story

सञ्चारमाध्यमलाई न्यायपालिकाबारे भ्रामक समाचार नफैलाउन सर्वोच्चको आग्रह

Hamro Patro News •
November 01, 2026 • 06:15 PM
1
1 reads 0 reactions

काठमाडौँ । सर्वोच्च अदालतले प्रधानन्यायाधीश तथा न्यायाधीशहरूको नाम जोडेर विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रकाशित तथा प्रसारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अदालतले तथ्यमा ...

1 / 2
Swipe Photos

सर्वोच्च अदालतका सहरजिस्ट्रार तथा प्रवक्ता डा. अशोककुमार क्षेत्रीले पूर्ण बैठकको निर्णयलाई आफूले व्याख्या गर्न नमिल्ने बताएका छन् । ‘निर्णयको व्याख्या गर्ने अधिकार प्रवक्तालाई हुँदैन । भएको बेहोरा मैले पूर्ण बैठकको निर्णयमा जस्ताको तस्तै राखेको छु,‘ उनले भने, ‘पूर्ण बैठकले गरेका निर्णयलाई सकारात्मक रूपमा व्याख्या गर्नुपर्छ भन्ने मलाई लाग्छ ।’

न्यायपालिका जनताको आस्था र विश्वासमा अडिएको संस्था भएकाले यससँग सम्बन्धित समाचार प्रकाशन गर्दा आमजनता तथा सेवाग्राहीमा भ्रम र नकारात्मक असर नपर्ने गरी तथ्यमा आधारित निष्कर्ष प्राप्त नभएसम्म कसैलाई लाञ्छित गर्ने वा न्याय सम्पादनको कार्यमा अवरोध पुग्ने गरी समाचार प्रकाशन तथा प्रसारण नगर्न पनि अदालतले आग्रह गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( hamrakura.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
1w ago
दीपक भट्टको मुद्दामा सर्वोच्च अदालतले मगायो विशेष र उच्च अदालतको फाइल

दीपक भट्टको मुद्दामा सर्वोच्च अदालतले मगायो विशेष र उच्च अदालतको फाइल

सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले बुधबार दुवै मुद्दाका प्रमाण मिसिल झिकाउन आदेश दिएको हो ।

#सर्वोच्च-अदालत #सर्वोच्च
Compare →
Onlinekhabar
3d ago
सर्वोच्च अदालतको निर्देशनपछि चितवन हात्ती महोत्सवका खेल विवादमा

सर्वोच्च अदालतको निर्देशनपछि चितवन हात्ती महोत्सवका खेल विवादमा

२४ कात्तिक, काठमाडौं । हात्तीलाई संवेदनशील प्राणीका रूपमा मान्यता दिँदै सर्वोच्च अदालतले दिएको निर्देशनपछि चितवन हात्ती महोत्सवमा हात्ती प्रयोग गरेर खेल खेलाउने विषय विवादमा परेको छ। पशुअधिकारसम्बन्धी संस्था पेटाले महोत्सवका आयोजक र बाँकी प्रायोजकहरूलाई पनि कार्यक्रमबाट …

#सर्वोच्च-अदालत #सर्वोच्च
Compare →
Nagarik News
6d ago
सर्वोच्च अदालतका लागि सिफारिस चार न्यायाधीशको नाम सर्वसम्मत अनुमोदन

सर्वोच्च अदालतका लागि सिफारिस चार न्यायाधीशको नाम सर्वसम्मत अनुमोदन

सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चार जनाको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ।

#सर्वोच्च-अदालत #सर्वोच्च
Compare →
Arthasansar
1w ago
दानबहादुर कार्कीको रिट सर्वोच्च अदालतमा दर्ता

दानबहादुर कार्कीको रिट सर्वोच्च अदालतमा दर्ता

नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) आफूलाई आईजीपीबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले दायर गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।...

#सर्वोच्च-अदालत #सर्वोच्च
Compare →
Bizshala
13h ago
सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त, को–कोले पाए जिम्मेवारी ?

सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त, को–कोले पाए जिम्मेवारी ?

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना नयाँ न्यायाधीश नियुक्त गरेका छन्। न्याय परिषद्को...

#सर्वोच्च-अदालत #सर्वोच्च
Compare →

Related Stories

World News
Build #2611