Trending
Prev Story
Next Story

भारतीय सेनामा गोर्खा भर्ती खुलाउन माग गर्दै माइतीघरमा प्रदर्शन

Hamro Patro News •
November 02, 2026 • 09:50 AM
1
1 reads 0 reactions

काठमाडौं । भारतीय सेनामा नेपाली गोर्खाको भर्ती प्रक्रिया पुनः सुरु गर्न माग गर्दै पूर्वगोर्खा सैनिकहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । अल नेपाल भारतीय पूर्व सैनिक कल्याणकारी संघको आयोजनामा सोमबा...

1 / 2
Swipe Photos

काठमाडौं । भारतीय सेनामा नेपाली गोर्खाको भर्ती प्रक्रिया पुनः सुरु गर्न माग गर्दै पूर्वगोर्खा सैनिकहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

अल नेपाल भारतीय पूर्व सैनिक कल्याणकारी संघको आयोजनामा सोमबार माइतीघरमा प्रदर्शन गरिएको हो । भारत सरकारले अग्निपथ योजना लागू गरेपछि भारतीय सेनामा नेपाली गोर्खाको भर्ती प्रक्रिया रोकिएको भन्दै पूर्वसैनिकहरूले भर्ती पुनः सुरु गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् ( kendrabindu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1w ago
गोर्खालीहरू अब अग्निवीर बन्ने कि नबन्ने ?

गोर्खालीहरू अब अग्निवीर बन्ने कि नबन्ने ?

२० कात्तिक, काठमाडौं । सन् २०२३ मा धरान र बुटवलका लागि तय भएको भारतीय सेनाको भर्ना छनोट प्रक्रिया रोकियो । गोर्खा भर्ती सुरु भएयता भारतको चाहनाबिना पहिलो पटक औपचारिक रूपमै गोर्खा भर्ती रोकिएको थियो । भारतले …

#भर्ती #सेना #गोर्खा
Compare →
Ekantipur
6d ago
'सञ्चारगृहमाथिको हस्तक्षेप किन?' भन्दै माइतीघरमा युवाको प्रदर्शन [तस्बिरहरू]

'सञ्चारगृहमाथिको हस्तक्षेप किन?' भन्दै माइतीघरमा युवाको प्रदर्शन [तस्बिरहरू]

मिडियामाथि सरकारी नियन्त्रणको प्रयास र दबाबविरुद्ध माइतीघरमा विरोध प्रदर्शन भएको छ ।

#प्रदर्शन #माइतीघर
Compare →
Nagarik News
16h ago
‘रामायण’ आठ दिनमै १ हजार करोड क्लबमा, ‘बाहुबली २’ र ‘जवान’को रेकर्ड तोड्यो

‘रामायण’ आठ दिनमै १ हजार करोड क्लबमा, ‘बाहुबली २’ र ‘जवान’को रेकर्ड तोड्यो

फिल्म ‘रामायण’ले प्रदर्शनमा आएको आठ दिनमै विश्वभरको बक्स अफिसमा १ हजार करोड भारतीय रुपैयाँ कमाइ गरेको छ।

#भारतीय #प्रदर्शन
Compare →

Related Stories

World News
Build #2611