Trending
Prev Story
Next Story

काठमान्डुले गुमायो तेस्रो विकेट

Hamro Patro News •
November 02, 2026 • 09:54 AM
1
1 reads 0 reactions

काठमाडौँ। नेपाल प्रिमियर लिग(एनपीएल)मा काठमान्डु गोर्खाजले तेस्रो विकेट गुमाएको छ । सोमबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा कर्णाली याक्ससँगको खेलमा काठमान्डुले तेस्रो विकेट गुमाएको हो। आदिल आलम २...

काठमान्डुले गुमायो तेस्रो विकेट

काठमाडौँ। नेपाल प्रिमियर लिग(एनपीएल)मा काठमान्डु गोर्खाजले तेस्रो विकेट गुमाएको छ ।

सोमबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा कर्णाली याक्ससँगको खेलमा काठमान्डुले तेस्रो विकेट गुमाएको हो। आदिल आलम २७ बलमा २० रन बनाएर आउट भएका हुन् । यसअघि डेविड वार्नर र स्मिथ पटेल आउट भएका थिए ।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1d ago
सुरुवातमै २ विकेट गुमाएको विराटनगरलाई लोकेशको सहारा

सुरुवातमै २ विकेट गुमाएको विराटनगरलाई लोकेशको सहारा

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सले प्रस्तुत गरेको १३३ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगर किंग्सले सुरुवाती ६ ओभरमा २ विकेट गुमाएर सम्हालिएको सुरुवात गरेको छ।

#एनपीएल #प्रिमियर-लिग #विकेट
Compare →
Ekantipur
1d ago
नेपाल प्रिमियर लिगमा सन्दीप लामिछानेको हृयाट्रिक विकेट

नेपाल प्रिमियर लिगमा सन्दीप लामिछानेको हृयाट्रिक विकेट

एनपीएल ३ मा पहिलो पटक कुनै खेलाडीले लगातार तीन विकेट लिएका हुन् ।

#एनपीएल #प्रिमियर-लिग #विकेट
Compare →
Onlinekhabar
1d ago
सन्दीप लामिछानेले लिए ह्याट्रिक सहित ६ विकेट

सन्दीप लामिछानेले लिए ह्याट्रिक सहित ६ विकेट

२६ कात्तिक, काठमाडौं । विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले नेपाल प्रिमियर लिग (एनपीएल) मा ह्याट्रिक विकेट लिएका छन्। उनले पोखरा एभेन्जर्सविरुद्ध ह्याट्रिकसहित ६ विकेट लिएका हुन्। उनी यस सिजन एकै खेलमा ६ विकेट लिने पहिलो बलर …

#एनपीएल #प्रिमियर-लिग #विकेट
Compare →
Arthasansar
10h ago
काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई पराजित गर्दै...

#एनपीएल #प्रिमियर-लिग #काठमान्डु
Compare →

Related Stories

Technology
जनकपुरले पावर प्लेमा गुमायो ४ विकेट
#त्रिभुवन-विश्वविद्यालय

जनकपुरले पावर प्लेमा गुमायो ४ विकेट

Hamro Patro News • 9h ago
लगातार विकेट गुमाउँदै जनकपुर, १२ ओभरमा ६१ रन बनायाे
Hamro Patro News • 9h ago
जनकपुरले नवाैँ विकेट गुमायाे
#त्रिभुवन-विश्वविद्यालय

जनकपुरले नवाैँ विकेट गुमायाे

Hamro Patro News • 8h ago
Build #2611