Trending
Prev Story
Next Story

सरकार जनमतविपरीत अगाडि बढिरहेको छ : शंकर पोखरेल

Hamro Patro News •
November 02, 2026 • 09:50 AM
1
1 reads 0 reactions

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार सञ्चालकले राज्य सञ्चालनलाई ठट्टा मजाकको विषय बनाएको बताएका छन् । जिम्मेवार ओहोदा भएका व्यक्ति संयमित हुनुपर्नेमा कार्यकारी भूमिकामा रहेकाहरूको गतिविधि हेर...

1 / 2
Swipe Photos

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार सञ्चालकले राज्य सञ्चालनलाई ठट्टा मजाकको विषय बनाएको बताएका छन् ।

जिम्मेवार ओहोदा भएका व्यक्ति संयमित हुनुपर्नेमा कार्यकारी भूमिकामा रहेकाहरूको गतिविधि हेर्दा केटाकेटीले खेल्ने भाँडाकुटी खेलजस्तो देखिएका पोखरेलले दाबी गरे ।

स्रोतमा पूरा पढ्नुहोस् ( lokaantar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1w ago
हामी नयाँ ढंगले अगाडि बढ्छौँ : शंकर पोखरेल

हामी नयाँ ढंगले अगाडि बढ्छौँ : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचनमा पार्टीले व्यहोरेको अप्रत्याशित हारपछि एमाले नयाँ ढंगले अघि बढ्ने प्रयासमा रहेको बताएका छन्।

#पोखरेल #शंकर #एमा
Compare →
Onlinekhabar
1w ago
प्रत्यक्षतर्फ नौ सिटमा सीमित हुनु अकल्पनीय हार : शंकर पोखरेल

प्रत्यक्षतर्फ नौ सिटमा सीमित हुनु अकल्पनीय हार : शंकर पोखरेल

१८ कात्तिक, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो निर्वाचनमा पार्टीले व्यहोरेको हारको गम्भीर समीक्षा गर्दै पार्टीलाई वैचारिक, राजनीतिक र सङ्गठनात्मक रूपमा पुनर्गठन गर्नुपर्ने बताएका छन् । बुधबार काठमाडौंमा प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको …

#पोखरेल #शंकर
Compare →
Arthasansar
1w ago
यो सरकार सरकार जस्तो छैन  - शंकर पोखरेल

यो सरकार सरकार जस्तो छैन - शंकर पोखरेल

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकको कार्यकारी भूमिकामा रहेका व्यक्तिहरूका गतिविधिले राज्य सञ्चालनको विषयलाई बालबालिकाले खेल्ने भाँडाकुटी जस्तो बनाइएको...

#पोखरेल #शंकर
Compare →
Ekantipur
1w ago
राज्य सञ्चालनलाई खेलौना बनाइएको छ : शंकर पोखरेल

राज्य सञ्चालनलाई खेलौना बनाइएको छ : शंकर पोखरेल

बुटवलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले राज्यको जिम्मेवार ओहदामा बस्ने व्यक्ति संयमित र जिम्मेवार हुनुपर्नेमा सत्ता सञ्चालनलाई मजाकको विषय बनाइएको टिप्पणी गरे ।

#पोखरेल #शंकर
Compare →

Related Stories

Politics & Governance
Build #2612