Trending
Prev Story
Next Story

नेपाल आयल निगमद्वारा एलपी ग्यास उद्योगहरू गाभ्ने प्रक्रिया सुरु

Arthasansar •
November 02, 2026 • 08:34 AM
1
1 reads 0 reactions

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री इन्जिनियर दीपककुमार साहको पहलमा नेपाल आयल निगमले नेपालमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने प्रक्रिया...

1 / 2
Swipe Photos

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री इन्जिनियर दीपककुमार साहको पहलमा नेपाल आयल निगमले नेपालमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने प्रक्रिया अघि बढाइएको छ।

निगमले चालु आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत नीति तथा कार्यक्रमको बुँदा नं. ३२ अनुसार विभिन्न नाम र ब्रान्डमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने नीतिलाई निरन्तरता दिने जनाएको हो।

यसै सन्दर्भमा निगमले २०८३ कात्तिक १२ गते सबै ग्यास उद्योगहरूलाई पत्राचार गर्दै गाभ्ने नीतिलाई प्रोत्साहन गर्न र सोहीअनुसार कार्ययोजना बनाई प्रक्रिया अगाडि बढाउन अनुरोध गरेको छ।

निगमको यस पहलले ग्यासको बिक्री वितरण प्रणालीलाई थप व्यवस्थित, सहज र उपभोक्तामैत्री बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 6 other independent news outlets reported on this story.

6 Publications
Hamro Patro News
1w ago
एलपी ग्यास उद्योगलाई गाभ्दै सरकार, निगमद्वारा पत्राचार

एलपी ग्यास उद्योगलाई गाभ्दै सरकार, निगमद्वारा पत्राचार

काठमाडौं । नेपाल आयल निगमले एलपी ग्यास उद्योगलाई एकापसमा गाभ्ने प्रक्रिया अघि बढाएको छ । निगमका निर्देशक विनितमणि उपाध्यायका अनुसार एलपी ग्यास बिक्री वितरणलाई सहज बनाउन तथा उपभोक्ता हित प्रवर्द्धन...

#ग्यास #गाभ्ने #निगम
Compare →
Nagarik News
1w ago
एलपी ग्यास उद्योगहरूलाई मर्ज गर्ने निगमको तयारी

एलपी ग्यास उद्योगहरूलाई मर्ज गर्ने निगमको तयारी

नेपाल आयल निगमले नेपालमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने (मर्ज) प्रक्रिया अघि बढाइएको छ।

#ग्यास #गाभ्ने #निगम
Compare →
Ekantipur
1w ago
ग्यास उद्योगलाई गाभ्ने सरकारको नीति, कार्ययोजना बनाउन उद्योगलाई निर्देशन

ग्यास उद्योगलाई गाभ्ने सरकारको नीति, कार्ययोजना बनाउन उद्योगलाई निर्देशन

एलपी ग्यास उद्योग संघ नेपालका अध्यक्ष कृष्णभक्त श्रेष्ठले मर्जरबारे निगमको पत्र आएको भन्दै थोरैभन्दा थोरै ब्रान्ड हुँदा ग्यास वितरणमा सहज हुने बताए ।

#ग्यास #गाभ्ने #निगम
Compare →
Onlinekhabar
1w ago
ग्यास उद्योगहरूलाई ‘मर्जर’ गराउने निगमको तयारी, उद्योगीलाई कार्ययोजना बनाउन पत्राचार

ग्यास उद्योगहरूलाई ‘मर्जर’ गराउने निगमको तयारी, उद्योगीलाई कार्ययोजना बनाउन पत्राचार

१६ कात्तिक, काठमाडौं । नेपाल आयल निगमले नेपालमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने प्रक्रिया अघि बढाएको बताएको छ । निगमले चालु आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत नीति तथा कार्यक्रमको बुँदा नम्बर ३२ अनुसार विभिन्न …

#ग्यास #गाभ्ने #निगम
Compare →
Bizshala
2w ago
अब ग्यास बेच्दा भ्याट बिल अनिवार्य, उद्योगलाई आयल निगमको कडा निर्देशन

अब ग्यास बेच्दा भ्याट बिल अनिवार्य, उद्योगलाई आयल निगमको कडा निर्देशन

काठमाण्डौ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास बिक्री गर्दा अनिवार्य रूपमा भ्याट बिल जारी गर्न ग्यास उद्योगहरूलाई निर्देशन दिएको छ।

#ग्यास #निगम #आयल
Compare →
Setopati
4w ago
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच सहरमा ७०० बढी सहभागी

लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच सहरमा ७०० बढी सहभागी

टोटल इनर्जिज लुब्रिकेन्टको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ल्युब आयल प्रालिले 'रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक मिट २०२६' कार्यक्रमलाई देशका विभिन्न प्रमुख सहरमा विस्तार गरेको छ। बिर्तामोड, इटहरी, विराटनगर, वीरगञ्ज र चितवनमा सम्पन्न कार्यक्रममार्फत ७०० भन्दा बढी रिटेलर, डिलर तथा निजी ग्यारेज मेकानिक प्रत्यक्ष रूपमा सहभागी भएका छन्। अटोमोटिभ बजारसँगको प्रत्यक्ष सम्बन्धलाई...

#आयल
Compare →

Related Stories

National (Nepal)
Build #2611