Trending
Prev Story
Next Story

स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष नेपालमा

Nagarik News •
November 02, 2026 • 06:51 AM
4
4 reads 0 reactions

स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष महामहिम पियरे–आन्द्रे पेज छ सदस्यीय प्रतिनिधिमण्डलसहित आज नेपाल आइगेकी छिन्।

स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष नेपालमा

स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष महामहिम पियरे–आन्द्रे पेज छ सदस्यीय प्रतिनिधिमण्डलसहित आज नेपाल आइगेकी छिन्।

प्रतिनिधि सभाका सम्माननीय सभामुख डोलप्रसाद (डीपी) अर्यालको निमन्त्रणामा उनी आज बिहान १०ः१५ बजे कतार एयरवेजको उडानमार्फत नेपाल आइपुगेकी हुन्।

नेपाल आगमनका क्रममा उनलाई संसदीय मैत्री समूहकी संयोजक माननीय खुश्बु ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकाी थिइन्।

नेपाल भ्रमणका क्रममा उनले आजै सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल, प्रतिनिधिसभाका सम्माननीय सभामुख डोलप्रसाद (डीपी) अर्याल तथा राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष नारायणप्रसाद दाहालसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित: १६ कार्तिक २०८३ १२:३६ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
1w ago
सभामुख र स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्षबीच भेटवार्ता

सभामुख र स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्षबीच भेटवार्ता

१६ कात्तिक, काठमाडौं । सभामुख डोलप्रसाद (डिपी) अर्याल र स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे–आन्द्रे पेजबीच आज शिष्टाचार भेटवार्ता भएको छ । भेटका अवसरमा सभामुख अर्यालले स्विट्जरल्यान्डको सहभागितामूलक लोकतन्त्रको सफल अभ्यास र संस्थागत विकासको उच्च प्रशंसा गर्दै …

#स्विट्जरल्यान्ड #परिषद्का
Compare →
Hamro Patro News
1w ago
स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष नेतृत्वको टोली काठमाडौंमा

स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष नेतृत्वको टोली काठमाडौंमा

काठमाडौं । स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे–आन्द्रे पेज (एष्भचचभ–ब्लमचé एबनभ) नेतृत्वको ६ सदस्यीय प्रतिनिधिमण्डल नेपाल आइपुगेको छ । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल...

#स्विट्जरल्यान्ड #परिषद्का
Compare →

Related Stories

National (Nepal)
Build #2612