काठमाडौं । स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे–आन्द्रे पेज (एष्भचचभ–ब्लमचé एबनभ) नेतृत्वको ६ सदस्यीय प्रतिनिधिमण्डल नेपाल आइपुगेको छ । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल...
काठमाडौं । स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे–आन्द्रे पेज (एष्भचचभ–ब्लमचé एबनभ) नेतृत्वको ६ सदस्यीय प्रतिनिधिमण्डल नेपाल आइपुगेको छ ।
प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालको निमन्त्रणामा आन्द्रे पेजका नेतृत्वको टोली सोमबार कतार एयरवेजको उडानमार्फत नेपाल आइपुगेको हो ।
Read full story at source ( ratopati.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed