क्यानडा सरकारले आगामी तीन वर्षका लागि अन्तर्राष्ट्रिय विद्यार्थी तथा विदेशी कामदार भित्र्याउने नयाँ अध्यागमन योजना सार्वजनिक गरेको छ। क्यानडाको अध्यागमन विभाग Immigration, Refugees and Citizenship Canada (IRCC) ले सार्वजनिक गरेको 2027–2029 Immigration Levels Plan अनुसार सन् २०२७ देखि २०२९ सम्म प्रत्येक वर्ष १ लाख ५० हजार नयाँ अन्तर्राष्ट्रिय विद्यार्थी भित्र्याउने लक्ष्य राखिएको छ।
Read full story at source ( barnanmedia.com )