Trending
Prev Story
Next Story

राति स्टाटस लेखेर मूल मुद्दा ओझेलमा पार्नुभन्दा विशेष समिति गठन गर : नेता आङ्देम्बे

Hamro Patro News •
November 02, 2026 • 06:22 AM
1
1 reads 0 reactions

बिचौलियासँग जोडिएको प्रकरणमा प्रधानमन्त्री, न्यायालय र प्रहरीसमेत आरोपित हुने अवस्था सिर्जना भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उच्चस्तरीय छानबिनका लागि तत्काल संसद् बैठक बोलाउन माग ...

1 / 2
Swipe Photos

बिचौलियासँग जोडिएको प्रकरणमा प्रधानमन्त्री, न्यायालय र प्रहरीसमेत आरोपित हुने अवस्था सिर्जना भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उच्चस्तरीय छानबिनका लागि तत्काल संसद् बैठक बोलाउन माग गरेको छ। कांग्रेसले उक्त प्रकरणसहित पत्रकारमाथिको धरपकड र पछिल्ला विवादित सरकारी गतिविधिको छानबिन गर्न संसदीय विशेष समिति गठन गर्नुपर्ने माग गरेको हो।

सोमबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले पछिल्ला सरकारी गतिविधिले नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, संवैधानिक संस्थाहरूको स्वायत्तता र विधिको शासनमाथि गम्भीर प्रश्न खडा गरेको निष्कर्ष निकालेको छ। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले न्याय सम्पादनको प्रक्रियासमेत विवादित रूपमा सार्वजनिक भइरहँदा त्यसबाट हुने न्याय कति निष्पक्ष र न्यायोचित हुन्छ भन्नेमा शंका उत्पन्न भएको बताए।

Read full story at source ( lokaantar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1d ago
भीमफेदी दुर्घटनाको छानबिन गर्न समिति गठन

भीमफेदी दुर्घटनाको छानबिन गर्न समिति गठन

२६ कात्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा आज बिहान भएको यात्रुबाहक विद्युतीय गाडी (ईभी) दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार सहायक प्रमुख जिल्ला …

#छानबिन #गठन
Compare →
Nagarik News
4d ago
'बिचौलियाको बयानका आधारमा कांग्रेसलाई बदनाम गर्न खोजियो'

'बिचौलियाको बयानका आधारमा कांग्रेसलाई बदनाम गर्न खोजियो'

नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले बिचौलियाको बयानका आधारमा पार्टी र नेताहरूलाई बदनाम गर्न खोजिएको बताएका छन् ।

#कांग्रेस #बिचौलिया
Compare →
Ekantipur
9h ago
भीमफेदी दुर्घटनाका १३ मृतकको आजै सामूहिक अन्त्येष्टि गरिने

भीमफेदी दुर्घटनाका १३ मृतकको आजै सामूहिक अन्त्येष्टि गरिने

पीडित पक्ष र सरकारले गठन गरेको दुर्घटना छानबिन समितिबीच सहमति भएपछि पोस्टमार्टम र शव बुझाउने प्रक्रिया अघि बढेको हो।

#छानबिन #गठन
Compare →

Related Stories

Politics & Governance
Build #2612