१६ कात्तिक, काठमाडौं । अमेरिकामा मंगलबार हुन लागेको मध्यावधि निर्वाचनको पूर्वसन्ध्यामा विपक्षी डेमोक्रेटिक पार्टीमा उत्साह देखिएको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको खस्कँदो लोकप्रियता र दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिप्रति अमेरिकी जनतामा बढ्दो असन्तुष्टिलाई आफ्नो पक्षमा पार्दै डेमोक्र्याट्सले प्रतिनिधिसभा र सिनेट दुवैमा बहुमत हासिल गर्ने लक्ष्य राखेका छन्।
Read full story at source ( onlinekhabar.com )