Trending
Prev Story
Next Story

गार्डियन माइक्रो लाइफको विशेष साधारणसभा आह्वान, के छन् प्रस्तावहरु ?

Arthasansar •
November 02, 2026 • 05:04 AM
1
1 reads 0 reactions

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीको कात्तिक १५ गते बसेको सञ्चालक समितिको बैठकले मंसिर...

गार्डियन माइक्रो लाइफको विशेष साधारणसभा आह्वान, के छन् प्रस्तावहरु ?

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीको कात्तिक १५ गते बसेको सञ्चालक समितिको बैठकले मंसिर ३ गतेका लागि विशेष साधारणसभा बोलाउने निर्णय गरेको हो ।

उक्त सभा होटेल एअरपोर्ट विराटनगरमा दिउसो १ बजे बस्नेछ । सभाले संस्थापक समुहका सेयरधनीहरुको प्रतिनिधित्व गर्ने गरी ४ जना, सर्वसाधारण सेयरधनीहरु तर्फको रिक्त १ सञ्चालकको निर्वाचन गर्ने छ ।

कम्पनीले विशेष साधारण सभा प्रयोजनका लागि कात्तिक २७ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । यस आधारमा कात्तिक २० गतेसम्म नेप्सेमा कारोबार भई प्रचलित कानून बमोजिम कायम सेयरधनीहरुले उक्त विशेष साधारण सभामा भाग लिन तथा निर्वाचनमा मतदान गर्न पाउनेछन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
मधेस प्रदेशसभाको बैठक कात्तिक २८ गते आह्वान

मधेस प्रदेशसभाको बैठक कात्तिक २८ गते आह्वान

मधेस प्रदेशसभाको बैठक कात्तिक २८ गते आह्वान

#कात्तिक #गते #आह्वान
Compare →
Bizshala
10h ago
सरकारले दियो सोमबारपनि सार्वजनिक बिदा

सरकारले दियो सोमबारपनि सार्वजनिक बिदा

काठमाण्डौ । सरकारले छठ पर्वका अवसरमा थप एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यसअघि कात्तिक २९ गते आइतबार...

#कात्तिक #गते
Compare →
Ekantipur
1d ago
मधेश प्रदेश सभाको बैठक २८ कात्तिकका लागि आह्‌वान

मधेश प्रदेश सभाको बैठक २८ कात्तिकका लागि आह्‌वान

मधेश प्रदेश सरकारमा सहभागी एमाले र नेकपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत लिन लागेका हुन् ।

#कात्तिक #सभा
Compare →
Onlinekhabar
1d ago
मधेश प्रदेशसभा बैठक बोलाइयो, मुख्यमन्त्रीले विश्वासको मत लिने

मधेश प्रदेशसभा बैठक बोलाइयो, मुख्यमन्त्रीले विश्वासको मत लिने

२६ कात्तिक, जनकपुरधाम । मधेश प्रदेशसभाको बैठक यही कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई प्रदेशसभाबाट विश्वासको मत लिने प्रयोजनका लागि यही कात्तिक २८ गते दिउँसो १ बजेका लागि प्रदेशसभाको …

#कात्तिक #गते
Compare →

Related Stories

Politics & Governance
Build #2611