Trending
Prev Story
Next Story

आर्थिक अनियमिततामा संलग्नलाई छुट हुँदैन: प्रमुख काफ्ले

Hamro Patro News •
November 01, 2026 • 06:20 PM
1
1 reads 0 reactions

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले आर्थिक अनियमितता तथा प्रहरी आचरण विपरीत कार्यमा संलग्न हुने ट्राफिक प्रहरी कर्मचारीलाई क...

1 / 2
Swipe Photos

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले आर्थिक अनियमितता तथा प्रहरी आचरण विपरीत कार्यमा संलग्न हुने ट्राफिक प्रहरी कर्मचारीलाई कुनै छुट नदिइने बताएका छन् ।

कार्यालयले आइतबार आयोजना गरेको सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनसम्बन्धी छलफल तथा अन्तर्क्रिया कार्यक्रममा उनले सडकमा खटिने ट्राफिक प्रहरीले आर्थिक अनुशासन, इमानदारी र प्रहरी आचरणमा कुनै सम्झौता गर्न नहुने बताए ।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Bizshala
7h ago
सिटिजन्स बैंकका ग्राहकलाई द चौतारी हस्पिटालिटीमा ७ प्रतिशत छुट, डिजिटल भुक्तानीलाई प्रोत्साहन

सिटिजन्स बैंकका ग्राहकलाई द चौतारी हस्पिटालिटीमा ७ प्रतिशत छुट, डिजिटल भुक्तानीलाई प्रोत्साहन

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकलाई विभिन्न सेवा तथा सुविधामा छुट उपलब्ध गराउने...

#काठमाडौं #छुट
Compare →

Related Stories

World News
Build #2611