ममता काफ्ले प्रकरण : एक नरेश भट्टको कृत्यले लाखौँ नेपाली आमाको मनमा जन्माएको डर र अविश्वास
काठमाडौँ । करिब दुई वर्षअघि अमेरिकामा नेपाली समुदायलाई स्तब्ध बनाउने एउटा घटना सार्वजनिक भयो । एक बच्चाकी आमा ममता काफ्ले अचानक बेपत्ता भएको खबरले नेपालदेखि अमेरिकासम्म तरङ्ग पैदा गर्यो । राष्ट्रि...