Trending
Prev Story
Next Story

कर्णाली

Ekantipur •
October 22, 2026 • 12:37:02 PM
1
1 reads 0 reactions

सल्यानमा स्क्रब टाइफसबाट थप एक जनाको मृत्यु भएको छ। दार्मा गाउँपालिका–४ का ६२ वर्षीय जितबहादुर मल्लको नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो।

कर्णाली

सल्यानमा स्क्रब टाइफसबाट थप एक जनाको मृत्यु भएको छ। दार्मा गाउँपालिका–४ का ६२ वर्षीय जितबहादुर मल्लको नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो।

गत सातादेखि फोरजी टावरमा देखिएको प्राविधिक समस्या तत्काल समाधान गर्न नसकिने टेलिकमले जनाएको छ ।

२८ वर्षीया गर्भवतीको अवस्था जटिल बनेपछि तत्काल हेलिकोप्टरबाट उद्धार गरी सुर्खेत लगिएको छ ।

जुम्लामा पाइपभित्र रहेको बारुद सल्किएर सकेट बम विस्फोट भएको थियो । बम द्वन्द्वकालकै रहेको प्रहरीले जनाएको छ ।

रोल्पाको माडी गाउँपालिका–१ चालाङ भिरमा भएको दुर्घटनमा अर्की महिला गम्भीर घाइते भएकी छन्।

२०८० कात्तिक १७ मा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पले जाजरकोटसहित रुकुम पश्चिम र सल्यानका १७ पालिकामा क्षति पुर्‍याएको थियो ।

भेरी करिडोर सडकखण्डअन्तर्गत जाजरकोट–डोल्पा खण्डमा शनिबार बिहान ११:१५ बजे अटो अनियन्त्रित भएर सडकबाट करिब ६० देखि ६५ मिटर तल खसेको हो ।

तत्कालीन जाजरकोट राज्यको शक्ति र ऐतिहासिक सम्बन्धको प्रतीकका रूपमा रहेको उक्त खड्ग जाजरकोटको पुरानो सदरमुकाम जगतीपुरबाट भेरी नगरपालिका–४, गैरीखाली हुँदै शनिबार बिहान जाजरकोटको सेतो दरबारमा भित्र्याइएको हो।

बर्सात र जंगली जनावरबाट पाकेको बाली जोगाउन किसानले परिवारसहित धान काट्ने, झाँट्ने र थन्क्याउने काम तीव्र बनाएका छन्।

स्थानीय उत्पादनले माग नधान्ने हिमाली जिल्लाका गाउँसम्म खाद्यान्न पुर्‍याएर कम्पनीले अभाव र मूल्यवृद्धिको जोखिम घटाउने तयारी गरेको छ।

कर्णालीका ६ मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक : टेकराज पछाईसँग ३१ ठाउँमा जग्गा, २० तोला सुन र २८ कम्पनीमा सेयर ।जितबहादुर मल्लसँग चार घर र श्रीमतीको नाममा १० ठाउँमा जग्गा, कलबहादुर हमालसँग आठ लाख ऋण; अन्य मन्त्रीको सम्पत्ति कति  ?

बिहीबार बिहान करिब २ बजे सुर्खेतबाट जुनिचाँदे जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च १२४३ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको हो ।

सुर्खेतबाट नाग्मका लागि छुटेको भे १ ख ४०९४ नम्बरको गाडी मान्मको उकालोमा इन्जिन तातिएपछि आगलागी भएको हो ।

२०७९ माघमा २७ करोड ९५ लाख रुपैयाँमा ठेक्का लागेको सात किलोमिटर सडक दुईपटक म्याद थपिँदा पनि कालोपत्र हुन सकेको छैन ।

देशभर चाडको चहलपहल बढ्दा सल्यानको यो बस्ती भने आफन्तको खोजी, शोक र सामूहिक पीडाका कारण सुनसान बनेको छ।

त्रिपुरासुन्दरी नगरपालिका–१ की ६० वर्षीया टीकासँग जग्गाजमिन, आम्दानी र परिवारको सहारा नहुँदा दैनिक छाक टार्न कठिन भएको छ।

छनोट प्रतियोगितामा कर्णाली प्रदेशका ७ जिल्लाका खेलाडी सहभागी छन् ।

स्क्रब टाइफस संक्रमितहरू उपचारपछि केही निको भइरहे पनि कमजोरी, टाउको दुखाइ र चक्कर लाग्ने जस्ता समस्याका कारण खेतीपाती भित्र्याउने तथा दसैंको तयारी गर्न सकेका छैनन्।

दसैं, तिहार र छठमा यात्रु तथा सडक सुरक्षाका लागि प्रहरीले रातिसम्म संयुक्त जाँच, सचेतना कार्यक्रम र तत्काल उद्धारको तयारी गरेको छ।

तीन दशकदेखि खानेपानीको माग गर्दै आएका कालीमाटी गाउँपालिका–७ सल्यानथरीका १७ परिवारको घरमा धारा जडान गरिएको छ ।

सोमबार बिहान मुगु–रारा भित्री सडक खण्डअन्तर्गत बेलिब्रिज जोड्ने सडक काट्ने क्रममा माथिबाट एक्कासि पहिरो खसेको हो ।

वर्षा कम हुन थालेयता संक्रमण घटे पनि स्वास्थ्य सचेतनाको कमी र सावधानी नअपनाउँदा ग्रामीण बस्तीमा रोग अझै पूर्ण रूपमा नियन्त्रणमा आएको छैन।

परम्पराअनुसार चन्दननाथमा ५२ हाते र भैरवनाथमा ४८ हाते लिंगो ठड्याएपछि जुम्लावासीले घरमा जमरा राख्छन् ।

दसैंमा माग बढे पनि पुस्तौंदेखि चल्दै आएको सीप सिक्न नयाँ पुस्ताको रुचि घट्दा उत्पादनमा चुनौती ।

राप्ती आँखा अस्पताल दाङको प्राविधिक सहयोगमा स्थापित केन्द्रबाट सामान्य उपचारसँगै मोतियाबिन्दुको शल्यक्रिया र नियमित सेवा उपलब्ध हुनेछ।

एक अर्ब ११ करोड रुपैयाँ खर्चिएर डीपीआर तयार भए पनि लगानी टुंगो नलाग्दा सडक, शिविर र जग्गा अधिग्रहणका काम अधुरा छन्।

स्वीकृत क्षमताभन्दा बढी चुनढुङ्गा लोड गरेर टिपर तीव्र गतिमा गुड्दा राप्ती राजमार्ग तथा आसपासका सहायक सडक छिट्टै बिग्रिने र खाल्डाखुल्डी पर्ने समस्या बढेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आयोजित आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले सुशासन कायम हुने गरी काम गर्न सचिव र कर्मचारीहरूलाई निर्देशन दिएका हुन् ।

शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले जुम्लाको तातोपानी गाउँपालिका-४ खत्रीलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

मुख्य सुरुङ निर्धारित समयभन्दा अगावै बने पनि सिभिल, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल काम ढिलो हुँदा आयोजना पछाडि परेको छ। झन्डै १३ वर्षअघि सुरु भएको आयोजनाको २०८७/८८ मा सम्पन्न गर्ने तयारी छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
3h ago
भीमफेदी दुर्घटनाका १३ जनाको शव सर्लाही आइपुग्यो, आजै सामूहिक अन्त्येष्टि गरिँदै

भीमफेदी दुर्घटनाका १३ जनाको शव सर्लाही आइपुग्यो, आजै सामूहिक अन्त्येष्टि गरिँदै

२७ कात्तिक, सर्लाही । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको विद्युतीय हायस दुर्घटनामा मृत्यु भएका सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका १३ जनाको शव गाउँ ल्याइएको छ । बिहीबार बिहान भएको दुर्घटनामा मृत्यु भएका उनीहरूको शव पोस्टमार्टमपछि शुक्रबार साँझ …

#मृत्यु #गाउँपालिका
Compare →
Nagarik News
15h ago
सर्लाहीको चक्रघट्टामा आज शोक बिदा, पालिकाले मृतक परिवारलाई जनही ५० हजार दिने

सर्लाहीको चक्रघट्टामा आज शोक बिदा, पालिकाले मृतक परिवारलाई जनही ५० हजार दिने

मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनामा गाउँपालिकाका नागरिकको मृत्यु भएपछि सर्लाहीको चक्रघट्टा गाउँपालिकाले आज शोक बिदा दिएको छ।

#मृत्यु #गाउँपालिका
Compare →

Related Stories

National (Nepal)
Build #2611