Trending
Prev Story
Next Story

बडादसैँमा अस्ट्रेलियास्थित नेपाली दूतावास दुई दिन बन्द रहने

Nagarik News •
October 19, 2026 • 09:00 AM
1
1 reads 0 reactions

दूतावासले सेवा बन्द रहने अवधिलाई ध्यानमा राखेर आवश्यक कागजात तथा अन्य कूटनीतिक सेवा सम्बन्धी कामको योजना बनाउन नेपाली समुदायलाई आग्रह गरेको छ।

बडादसैँमा अस्ट्रेलियास्थित नेपाली दूतावास दुई दिन बन्द रहने

बडादसैँको अवसरमा अस्ट्रेलियाको क्यानबेरास्थित नेपाली राजदूतावास दुई दिन बन्द रहने भएको छ।

राजदूतावासले सोमबार सूचना जारी गर्दै सन् २०२६ अक्टोबर २० र २१ (कात्तिक ३ र ४ गते) दूतावासका सेवा बन्द रहने जनाएको हो। दूतावासका अनुसार नियमित सेवा अक्टोबर २२ (कात्तिक ५ गते) बिहीबारदेखि पुनः सञ्चालन हुनेछ।

दूतावासले सेवा बन्द रहने अवधिलाई ध्यानमा राखेर आवश्यक कागजात तथा अन्य कूटनीतिक सेवा सम्बन्धी कामको योजना बनाउन नेपाली समुदायलाई आग्रह गरेको छ।

प्रकाशित: २ कार्तिक २०८३ १४:४५ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
3w ago
विमानस्थल र पूर्वाधारमा आक्रमण बढेपछि साउदीबाट अमेरिकी दूतावासका कर्मचारी फिर्ता गरिँदै

विमानस्थल र पूर्वाधारमा आक्रमण बढेपछि साउदीबाट अमेरिकी दूतावासका कर्मचारी फिर्ता गरिँदै

यमनका इरान समर्थित हुथी विद्रोहीहरूले साउदी अरबमा आक्रमण तीव्र बनाएपछि अमेरिकाले रियाधस्थित आफ्नो दूतावासबाट गैर–अत्यावश्यक कर्मचारी तथा उनीहरूका परिवारका सदस्यहरूलाई...

#दूतावास
Compare →
Hamro Patro News
2w ago
इजरायली दूतावासमा आक्रमण प्रयासको आरोपमा नाबालिग मारिए

इजरायली दूतावासमा आक्रमण प्रयासको आरोपमा नाबालिग मारिए

काठमाडौं । सर्बियाको राजधानी बेलग्रेडमा बुधबार राति इजरायली दूतावासमा आक्रमणको प्रयास भएको छ। दुई वटा चक्कु बोकेर पुगेका एक नाबालिगले दूतावासको सुरक्षामा तैनाथ प्रहरी जवानमाथि आक्रमण गरेका थिए।

#दूतावास
Compare →
Bizshala
2w ago
साउदीमा सुरक्षा जोखिम बढ्यो, नेपालीलाई अनावश्यक बाहिर ननिस्कन दूतावासको आग्रह

साउदीमा सुरक्षा जोखिम बढ्यो, नेपालीलाई अनावश्यक बाहिर ननिस्कन दूतावासको आग्रह

काठमाण्डौ । साउदी अरेबियामा सुरक्षा अवस्था संवेदनशील बनेपछि रियादस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली...

#दूतावास
Compare →
Onlinekhabar
7h ago
छठ पर्वका दिन पनि राहदानी विभाग खुला रहने

छठ पर्वका दिन पनि राहदानी विभाग खुला रहने

२७ काठमाडौं । सोमबार (कात्तिक ३० गते) छठ पर्वको अवसरमा सार्वजनिक बिदा भए पनि राहदानी विभाग ‍खुला रहने भएको छ। सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै छठ पर्वका दिन पनि नियमित सेवा सञ्चालन गर्ने निर्णय गरिएको राहदानी विभागका …

#रहने
Compare →
Ekantipur
1w ago
तिहार बिदामा आयल निगमको डिपो खुला रहने

तिहार बिदामा आयल निगमको डिपो खुला रहने

उपभोक्ताको हितलाई ध्यानमा राखी स्थानीय आवश्यकताका आधारमा विराटनगर, अमलेखगन्ज, थानकोट, पोखरा, भैरहवा, सुर्खेत, धनगढी, नेपालगन्ज, दाङ, जनकपुर, चारआली, वीरगन्ज र दिपायलका डिपो तथा प्रादेशिक कार्यालय खुला रहने निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए ।

#रहने
Compare →

Related Stories

National (Nepal)
Build #2611