Trending
Prev Story
Next Story

प्रधानमन्त्री वालेन्द्र शाहको चेतावनी : एक–दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ

Ekantipur •
November 01, 2026 • 02:02 PM
1
1 reads 0 reactions

सही समय आएपछि सबैको गलत समय आउँछ : प्रधानमन्त्री शाह

प्रधानमन्त्री वालेन्द्र शाहको चेतावनी : एक–दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ

सही समय आएपछि सबैको गलत समय आउँछ : प्रधानमन्त्री शाह

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहले सही समय आएपछि, सबैको गलत समय आउने बताएका छन् ।

आइतबार सामाजिक सञ्जाल एक्समा लेख्दै प्रधानमन्त्री शाहले 'सही समय आएपछि सबैको गलत समय आउँछ, एक–दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ' भनेका छन् । उनले कसलाई लक्षित गरेर यस्तो अभिव्यक्ति दिएका हुन् भन्नेबारे भने खुलाएका छैनन् ।

प्रधानमन्त्री शाहको स्टाटस जस्ताको तस्तै

सही समय आएपछी, सबैको गलत समय आउछ, एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ !

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
3d ago
प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणमा द्विपक्षीय सम्बन्धका सबै पक्षमा छलफल हुन्छ : भारतीय विदेश मन्त्रालय

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणमा द्विपक्षीय सम्बन्धका सबै पक्षमा छलफल हुन्छ : भारतीय विदेश मन्त्रालय

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणमा द्विपक्षीय सम्बन्धका सबै पक्षमा छलफल हुन्छ : भारतीय विदेश मन्त्रालय प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा दुई देशबीचको सम्बन्धका सबै पक्ष र आ...

#शाह #वालेन्द्र
Compare →
Nagarik News
2d ago
हृदयेन्द्र शाहको भाइटीका : दिदी पूर्णिकाको हातबाट सप्तरङ्गी टीका र आशीर्वाद

हृदयेन्द्र शाहको भाइटीका : दिदी पूर्णिकाको हातबाट सप्तरङ्गी टीका र आशीर्वाद

पूर्वराजपरिवारका सदस्य हृदयेन्द्र शाहले यस वर्षको भाइटीका पारिवारिक आत्मीयताका साथ मनाएका छन्।

#शाह
Compare →
Bizshala
1w ago
प्रधानमन्त्री शाहले लिए सुरक्षा प्रमुखहरूसँग ब्रिफिङ, शान्ति–सुरक्षा चुस्त बनाउन निर्देशन

प्रधानमन्त्री शाहले लिए सुरक्षा प्रमुखहरूसँग ब्रिफिङ, शान्ति–सुरक्षा चुस्त बनाउन निर्देशन

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको पछिल्लो शान्ति–सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग...

#शाह
Compare →

Related Stories

Politics & Governance
Build #2611