Trending
Prev Story
Next Story

कांग्रेस संसदीय दलको बैठक सोमबार

Nagarik News •
November 01, 2026 • 12:51 PM
1
1 reads 0 reactions

बैठक सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा आयोजना हुनेछ।

कांग्रेस संसदीय दलको बैठक सोमबार

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ।

सोमबार बिहान ८ः३० बजे बस्ने गरी बैठक आह्वान गरिएको हो। बैठक सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा आयोजना हुनेछ।

बैठकमा पछिल्लो राजनीतिक अवस्था तथा समसामयिक विषयमा छलफल हुने जनाइएको छ।

पछिल्लो राजनीतिक घटनाक्रमका बीच बोलाइएको बैठकलाई कांग्रेसले आगामी संसदीय रणनीति र पार्टीको धारणाबारे छलफल गर्ने अवसरका रूपमा लिने अपेक्षा गरिएको छ।

प्रकाशित: १५ कार्तिक २०८३ १८:३६ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
3d ago
बिचौलियाको बयानले कांग्रेसलाई बदनाम गर्न खोजिएको भन्दै विश्वप्रकाशको आक्रोश! ‘यति करोड बुझायो रे भन्दै फेसबुकमा लेखेर हुन्छ?’

बिचौलियाको बयानले कांग्रेसलाई बदनाम गर्न खोजिएको भन्दै विश्वप्रकाशको आक्रोश! ‘यति करोड बुझायो रे भन्दै फेसबुकमा लेखेर हुन्छ?’

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले बिचौलियाको बयानका आधारमा पार्टी र नेताहरूलाई बदनाम गर्न खोजिएको बताएका छन् । नेपाली कांग्रेस काभ्रेपलाञ्चोक जिल्ला कार्यसमितिले आयो...

#कांग्रेस
Compare →
Onlinekhabar
4d ago
कांग्रेस उपसभापतिको आरोप– सरकार प्रतिशोधबाट सञ्चालन भइरहेको छ

कांग्रेस उपसभापतिको आरोप– सरकार प्रतिशोधबाट सञ्चालन भइरहेको छ

२३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति मधु आचार्यले सरकार प्रतिशोध, क्रोध, भय र भ्रमबाट सञ्चालन भइरहेको आरोप लगाएका छन् । रिपोटर्स क्लब नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा आचार्यले सरकार गठन भएको ६ महिना नपुग्दै …

#कांग्रेस
Compare →
Ekantipur
6h ago
सरकारले बिदा दिए पनि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सोमबार खुल्ने

सरकारले बिदा दिए पनि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सोमबार खुल्ने

शनिबार र आइतबार नियमित बिदा भएकाले सोमबार पनि बिदा दिँदा टाढाबाट उपचारका लागि आउने बिरामीको स्वास्थ्य सेवा प्रभावित हुने भएकाले सेवा सञ्चालन गर्ने निर्णय गरिएको प्रतिष्ठानका रजिष्ट्रार प्रा. श्याम लम्सालले बताए ।

#सोमबार
Compare →
Arthasansar
13h ago
सोमबार पनि सार्वजनिक बिदा

सोमबार पनि सार्वजनिक बिदा

सरकारले आगामी सोमबार (३० कात्तिक)मा पनि सार्वजनिक बिदा दिने घोषणा गरेको छ । सरकारले छठ पर्वको अवसरमा बिदा दिएको हो। आइतबार...

#सोमबार
Compare →

Related Stories

Politics & Governance
Build #2612