Trending
Prev Story
Next Story

‘पत्रकार पक्राउको घटनाबाट सरकार पार्टीको नियन्त्रणमा नरहेको स्वीकार गर्नुपर्छ’

Hamro Patro News •
November 01, 2026 • 11:54 AM
1
1 reads 0 reactions

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता एवम् सांसद जगदीश खरेल सभापति रवि लामिछानेका विश्वासपात्र मानिन्छन्। पछिल्लो समय सरकारबाट पत्रकार र सञ्चारमाध्यममाथि भएको धरपकडको घटनामा रास्वपा नेतृत...

1 / 2
Swipe Photos

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता एवम् सांसद जगदीश खरेल सभापति रवि लामिछानेका विश्वासपात्र मानिन्छन्। पछिल्लो समय सरकारबाट पत्रकार र सञ्चारमाध्यममाथि भएको धरपकडको घटनामा रास्वपा नेतृत्वसहित आफूहरू नै आश्चर्यचकित भएको उनी बताउँछन्। सञ्चारमाध्यमभित्रै पसेर पत्रकार पक्राउको विषयमा पार्टी र सरकारबीच गहिरो खाडल देखिएको खरेल स्वीकार गर्छन्। तर अन्य विषयमा समन्वय भइरहेको उनी व्याख्या गर्छन् ।

सरकार र पार्टीबीच कतिपय सानातिना विषयमा सहकार्य र समन्वय नहुने गरेको स्वीकार्दै उनी भन्छन्, ‘पछिल्लो समय सरकारले सरकारको तर्फबाट काम गरिरहँदा र पार्टीले पार्टीको तर्फबाट काम गरिरहँदा कहिलेकाहीँ नमिलेको जस्तो अनुभूति भएको पक्कै हो। तर समग्रमा त्यस्तो खाडल छैन। सानातिना कुराहरूमा कहिलेकाहीँ पार्टीसँग सल्लाह नगरी काम हुन्छ।’

Read full story at source ( kathmandupati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Ekantipur
1w ago
रास्वपा सभापतिले नै गर्न थाले सरकारको आलोचना

रास्वपा सभापतिले नै गर्न थाले सरकारको आलोचना

सरकारले पत्रकार पक्राउ र सञ्चारमाध्यममा धरपकड तथा प्रहरी महानिरीक्षक हेरफेर गरेपछि रास्वपा सभापति रवि लामिछानेले आलोचनात्मक अभिव्यक्ति दिइरहेका छन् ।

#रवि-लामिछाने #पत्रकार #रास्वपा
Compare →
Nagarik News
6d ago
‘कांग्रेस सभापति तपाईं हो कि गगन ?’ भन्दा पत्रकारमाथि जंगिए देउवा

‘कांग्रेस सभापति तपाईं हो कि गगन ?’ भन्दा पत्रकारमाथि जंगिए देउवा

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पत्रकारको प्रश्न सुनेर आक्रोशित बनेका छन्।

#पत्रकार
Compare →

Related Stories

Politics & Governance
Build #2612