Trending
Prev Story
Next Story

ट्रम्पले युद्ध अन्त्य गर्न नसक्ने भन्दै इरानले दियो लामो युद्धको चेतावनी

Onlinekhabar •
November 01, 2026 • 12:01 PM
1
1 reads 0 reactions

इरानका रक्षामन्त्री मेहरदाद अखलाघीले आफ्नो देशमाथि कुनै पनि आक्रमण भए त्यसको ‘उचित, निर्णायक र प्रभावकारी जवाफ’ दिने चेतावनी दिएका छन् । ‘इरानको रक्षात्मक जवाफको दायरा, समय र परिणाम कसरी निर्धारण गर्ने भन्ने कुरा धम्की दिने पक्षले …

ट्रम्पले युद्ध अन्त्य गर्न नसक्ने भन्दै इरानले दियो लामो युद्धको चेतावनी

इरानका रक्षामन्त्री मेहरदाद अखलाघीले आफ्नो देशमाथि कुनै पनि आक्रमण भए त्यसको ‘उचित, निर्णायक र प्रभावकारी जवाफ’ दिने चेतावनी दिएका छन् ।

‘इरानको रक्षात्मक जवाफको दायरा, समय र परिणाम कसरी निर्धारण गर्ने भन्ने कुरा धम्की दिने पक्षले तय गर्न सक्दैन,’ उनले भनेका छन् ।

इरानी अधिकारीहरूले अमेरिकासँग फेरि युद्ध भए अघिल्लो युद्धभन्दा लामो समयसम्म चल्न सक्ने चेतावनी दिँदै आएका छन् । उनीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धको अवधि निर्धारण गर्न नसक्ने पनि बताएका छन् ।

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि करिब ४० दिनसम्म भीषण सैन्य कारबाही भएको थियो । त्यसपछि अप्रिलमा युद्धको तीव्रता घटेको थियो । यद्यपि त्यसयता दुवै पक्षबीच छिटपुट रूपमा एकअर्काविरुद्ध आक्रमण हुँदै आएका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
15h ago
इरान युद्धबाट ध्यान मोड्न ट्रम्पको अर्को फण्डा

इरान युद्धबाट ध्यान मोड्न ट्रम्पको अर्को फण्डा

काठमाडौं - मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले पराजय व्यहोरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प रक्षात्मक बनेका छन् । उनले उपराष्ट्रपति जे डी भान्सलाई इरान युद्धबाट ध्यान हटाएर भ्रष्टाचार र अप...

#इरान #युद्ध #ट्रम्प
Compare →
Nagarik News
1d ago
इरान युद्धबारे ट्रम्पले भने : ९३ प्रतिशत होइन, पूर्ण जित चाहन्छौँ

इरान युद्धबारे ट्रम्पले भने : ९३ प्रतिशत होइन, पूर्ण जित चाहन्छौँ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले जित हासिल गरिसकेको दाबी गर्दै आफूहरू ९३ प्रतिशत नभई पूर्ण जित चाहने बताएका छन्।

#इरान #युद्ध #ट्रम्प
Compare →
Bizshala
1d ago
इरानसँग युद्ध जितेको ट्रम्पको दाबी, ९३ प्रतिशत सफलता स्वीकार्य नहुने

इरानसँग युद्ध जितेको ट्रम्पको दाबी, ९३ प्रतिशत सफलता स्वीकार्य नहुने

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले जित हासिल गरिसकेको दाबी गर्दै आफूलाई...

#युद्ध #ट्रम्प #इरान
Compare →
Arthasansar
18h ago
इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अवस्था आफूले अपेक्षा गरेअनुसार अघि नबढे पुनः सैन्य कारबाही गर्न नहिचकिचाउने चेतावनी दिएका छन् ।...

#इरान #ट्रम्प
Compare →
Ekantipur
1d ago
हर्मुज युद्धपूर्वको अवस्थामा फर्कन सक्दैन : इरान

हर्मुज युद्धपूर्वको अवस्थामा फर्कन सक्दैन : इरान

इरानका सर्तहरूमा अमेरिकी जलसेनाको नाकाबन्दी तथा प्रतिबन्धहरू फुकुवा, रोक्का राखिएको इरानी सम्पत्ति फिर्ता, सबै मोर्चामा युद्धविराम र युद्ध अन्त्यको स्पष्ट घोषणा समावेश छन्

#इरान #युद्ध
Compare →

Related Stories

World News
Build #2612