Trending
Prev Story
Next Story

जीवन सुनुवारको ‘भकुण्डे भूत’ ले जित्यो सर्ट भिडियो च्यालेञ्जको अवार्ड

Onlinekhabar •
November 01, 2026 • 11:01 AM
1
1 reads 0 reactions

काठमाडौं फिल्म फेस्टिभलमा ‘सर्ट फिल्म च्यालेन्ज’ अवार्ड जीवन सुनुवार निर्देशित ‘भकुण्डे भुत’ले जितेको छ ।  ‘माइ कल्चर, माइ हेरिटेज’ शीर्षकमा प्राप्त भएका सर्ट भिडियोमध्ये निर्णायक मण्डलबाट छानिएका परम्परागत विश्वाश तथा रहस्यमा आधारित ४ मिनेट ५५ को …

जीवन सुनुवारको ‘भकुण्डे भूत’ ले जित्यो सर्ट भिडियो च्यालेञ्जको अवार्ड

काठमाडौं फिल्म फेस्टिभलमा ‘सर्ट फिल्म च्यालेन्ज’ अवार्ड जीवन सुनुवार निर्देशित ‘भकुण्डे भुत’ले जितेको छ ।  ‘माइ कल्चर, माइ हेरिटेज’ शीर्षकमा प्राप्त भएका सर्ट भिडियोमध्ये निर्णायक मण्डलबाट छानिएका परम्परागत विश्वाश तथा रहस्यमा आधारित ४ मिनेट ५५ को भिडियोले अवार्ड जितेको हो । यस च्यालेञ्जका लागि ३५ वटा भिडियो प्राप्त भएका थिए ।

च्यालेञ्जमा अनुभव श्रेष्ठले निर्देशन गरेको द सोल अफ गुठि ले दोस्रो स्थान र सौगात सापकोटाले निर्देशन  गरेको झीँगु छेँः ९मेरो घर० ले तेस्रो स्थान प्राप्त गरेको छ ।

निर्णायकबाट छानिएका सर्ट भिडियोहरुको प्रदर्शन गर्दै आज राष्ट्रिय सभा गृहमा आयोजित समारोहमा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गरेका भिडियो निर्माता, निर्देशकहरु क्रमशः १ लाख ५० हजार रुपियाँ, १ लाख रुपियाँ र ५० हजार रुपियाँ पुरस्कार प्रदान गरियो । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल, अभिनेता विजय बराल र अभिनेत्री सुरक्षा पन्तले विजेताहरुलाई प्रमाण पत्र, पुरस्कार र अवार्ड प्रदान गरेका हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Bizshala
5h ago
प्रोटोन ई.मास ५ ले जित्यो दुई अन्तर्राष्ट्रिय अवार्ड, उत्कृष्ट ह्याचब्याक र किफायती कारको उपाधि

प्रोटोन ई.मास ५ ले जित्यो दुई अन्तर्राष्ट्रिय अवार्ड, उत्कृष्ट ह्याचब्याक र किफायती कारको उपाधि

काठमाण्डौ । विद्युतीय सवारीसाधन प्रोटोन ई.मास ५ ले मलेसियामा आयोजित ‘कारलिस्ट डट एमवाई पिपुल्स एन्ड एडिटर्स च्वाइस...

#अवार्ड #जित्यो
Compare →
Nagarik News
1d ago
सर्टको विस्फोटक इनिङ, लुम्बिनी जितनजिक

सर्टको विस्फोटक इनिङ, लुम्बिनी जितनजिक

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको दोस्रो खेलमा १०६ रनको सामान्य लक्ष्य पछ्याइरहेको लुम्बिनी लायन्स जितनजिक पुगेको छ।

#सर्ट
Compare →

Related Stories

World News
Build #2611