Trending
Prev Story
Next Story

हिमालयन रिको सेयर रजिस्ट्रार परिवर्तन

Arthasansar •
November 01, 2026 • 06:04 AM
1
1 reads 0 reactions

हिमालयन रिइन्स्योरेन्स लिमिटेडले आफ्नो टु सेयर रजिस्ट्रार प्रदायक परिवर्तन गर्ने निर्णय गरेको छ। कम्पनी सञ्चालक समितिको २०८३ असोज २९ गते...

हिमालयन रिको सेयर रजिस्ट्रार परिवर्तन

हिमालयन रिइन्स्योरेन्स लिमिटेडले आफ्नो टु सेयर रजिस्ट्रार प्रदायक परिवर्तन गर्ने निर्णय गरेको छ। कम्पनी सञ्चालक समितिको २०८३ असोज २९ गते बसेको ९३ औं बैठकले यससम्बन्धी औपचारिक निर्णय गरेको हो।

बैठकको निर्णयअनुसार हालसम्म कम्पनीलाई रजिस्ट्रार टु सेयर सेवा उपलब्ध गराउँदै आएको हिमालयन इन्भेस्टमेन्ट बैंकरलाई परिवर्तन गरिएको छ। अबदेखि उक्त सेवा हिमालय सेक्युरिटिज बैंकरबाट लिइने कम्पनीले निर्णय गरेको छ। कम्पनीले यो निर्णयबारे सम्पूर्ण सेयरधनी तथा सरोकारवालाको जानकारीका लागि सार्वजनिक सूचना जारी गरेको छ। सेयरधनीले सेयरसम्बन्धी सेवा तथा कारोबारका लागि अबदेखि नयाँ रजिस्ट्रारसँग सम्पर्क गर्नुपर्नेछ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2d ago
हिमाल जोगाउन विश्वसँग नेपालको आग्रह, जलवायु परिवर्तनको असर अब सहेर बस्न नसकिने सन्देश!

हिमाल जोगाउन विश्वसँग नेपालको आग्रह, जलवायु परिवर्तनको असर अब सहेर बस्न नसकिने सन्देश!

काठमाडौं। जलवायु परिवर्तनको असरबाट सबैभन्दा बढी प्रभावित हुने देशमध्ये नेपाल पनि एक हो। हिमालमा बढ्दो तापक्रम, हिमनदी पग्लिने क्रम र प्राकृतिक विपद्को जोखिम बढ्दै जाँदा नेपालले अन्तर्राष्ट्रिय समुद...

#परिवर्तन
Compare →
Nagarik News
4d ago
जलवायु परिवर्तनले बढाउँदै स्वास्थ्य जोखिम, स्वास्थ्य क्षेत्रलाई केन्द्रमा राख्न मन्त्री मेहताको जोड

जलवायु परिवर्तनले बढाउँदै स्वास्थ्य जोखिम, स्वास्थ्य क्षेत्रलाई केन्द्रमा राख्न मन्त्री मेहताको जोड

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जलवायु परिवर्तनलाई वातावरणीय चुनौतीका रूपमा मात्र नभई गम्भीर स्वास्थ्य समस्याका रूपमा बुझ्नुपर्ने बताएकी छन्।

#परिवर्तन
Compare →
Ekantipur
1w ago
भविष्यका राष्ट्रपतिले ओभल अफिसमा परिवर्तन गर्न नपाउने ट्रम्पको कार्यकारी आदेश

भविष्यका राष्ट्रपतिले ओभल अफिसमा परिवर्तन गर्न नपाउने ट्रम्पको कार्यकारी आदेश

कार्यालयमा सुनका सामग्री थपेपछि ट्रम्पले यसको ऐतिहासिक पहिचान जोगाउने नाममा आगामी राष्ट्रपतिहरूले ठूलो परिवर्तन गर्न नपाउने व्यवस्था गरेका छन्।

#परिवर्तन
Compare →
Onlinekhabar
1w ago
जलवायु परिवर्तनको असर न्यूनीकरणमा संस्थागत सहकार्य आवश्यक : मन्त्री पौडेल

जलवायु परिवर्तनको असर न्यूनीकरणमा संस्थागत सहकार्य आवश्यक : मन्त्री पौडेल

१९ कात्तिक, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सरकारी सहयोग र संस्थागत सहकार्य आवश्यक रहेको बताएका छन् । बेलायतको लण्डनमा वल्र्ड ट्राभल एण्ड टुरिजम काउन्सिल र संयुक्त …

#परिवर्तन
Compare →

Related Stories

Science & Climate
Build #2611