Trending
Prev Story
Next Story

नेपाल इन्भेष्टमेण्ट मेगाको प्रोभिजन घट्दा खुद नाफा बढेर १ अर्ब १८ करोड पुग्यो, कस्तो छ अन्य वित्तीय सूचक ?

Hamro Patro News •
November 01, 2026 • 04:21 AM
1
1 reads 0 reactions

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफामा उल्लेख्य छलाङ मारेको छ । बैंकले सार्वजनिक गरेको चालु आवको असोज मसान्त (पहिलो त्रैमास) सम्मको अपरिष...

1 / 2
Swipe Photos

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफामा उल्लेख्य छलाङ मारेको छ ।

बैंकले सार्वजनिक गरेको चालु आवको असोज मसान्त (पहिलो त्रैमास) सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा १ अर्ब १८ करोड १४ लाख २१ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा बैंकले ४ करोड ५० लाख ५० हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् ( clickmandu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Bizshala
1w ago
दोल्ती पावरको नाफा ३५ प्रतिशत बढ्यो, अन्य सूचक कस्तो ?

दोल्ती पावरको नाफा ३५ प्रतिशत बढ्यो, अन्य सूचक कस्तो ?

काठमाण्डौ । दोल्ती पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा २ करोड ५७ लाख ८० हजार रुपैयाँ खुद...

#नाफा #त्रैमास #कस्तो
Compare →
Arthasansar
1w ago
रिलायन्स स्पिनिङ मिल्सको नाफा ३४२ प्रतिशतको वृद्धि, अधिकांश वित्तीय सूचकमा सुधार

रिलायन्स स्पिनिङ मिल्सको नाफा ३४२ प्रतिशतको वृद्धि, अधिकांश वित्तीय सूचकमा सुधार

रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको खुद नाफा उल्लेख्य सुधार भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत...

#खुद #नाफा #वित्तीय
Compare →
Ekantipur
14h ago
नाफा बढेपछि सोल्टीको सेयर मूल्य बढ्यो , समूहगत सूचकमा सुधार

नाफा बढेपछि सोल्टीको सेयर मूल्य बढ्यो , समूहगत सूचकमा सुधार

सोल्टी होटेलको नाफा १५.२० प्रतिशतले बढेर १४ करोड २३ लाख रुपैयाँ पुगेको छ ।

#नाफा #सूचक
Compare →

Related Stories

National (Nepal)
Build #2612