Trending
Prev Story
Next Story

महाकाली सिँचाइ आयोजना : संरचना बने तर नहरमा पानी आएन

Hamro Patro News •
November 01, 2026 • 04:22 AM
1
1 reads 0 reactions

कञ्चनपुर- महाकाली सिँचाइ आयोजना तेस्रो चरणबाट पाँच हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधाका उपलब्ध गराउने संरचना तयार छन् । आयोजनाको ब्रह्मदेवदेखि शुक्लाफाँटा नगरपालिकाको फुलेलीसम्म २८ किलोमिटर मूल ...

1 / 2
Swipe Photos

कञ्चनपुर- महाकाली सिँचाइ आयोजना तेस्रो चरणबाट पाँच हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधाका उपलब्ध गराउने संरचना तयार छन् । आयोजनाको ब्रह्मदेवदेखि शुक्लाफाँटा नगरपालिकाको फुलेलीसम्म २८ किलोमिटर मूल नहर निर्माण भएको वर्षौँ भइसक्यो । मूल नहर निमाण भएको क्षेत्रमा किसानको खेतसम्म पानी पुर्याउन १४ वटा शाखा नहर निर्माण सम्पन्न भइसकेका छन् भने आठ शाखा नहर निर्माणको अन्तिम चरणमा छन् ।

उक्त क्षेत्रमा पाँच हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराउने संरचना तयार भए पनि भारतीय पक्षले टनकपुरबाट नहरमा पानी नछाड्दा नहर निर्माण भएको वर्षौँ बितिसक्दा पनि पानी सञ्चालन हुनसकेको छैन । महाकाली सिँचाइ आयोजना तेस्रो चरणका आयोजना निर्देशक गणेश मरासिनीले भारतले टनकपुरबाट नहरमा पानी न छोड्दा नहर बने पनि यहाँका किसानले सिँचाइ सुविधा पाउन नसकेको बताउनुभयो ।

Read full story at source ( ajakoartha.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
1d ago
भिमादमा एक वर्षमा सडक, खानेपानी र सिँचाइका योजना सम्पन्न

भिमादमा एक वर्षमा सडक, खानेपानी र सिँचाइका योजना सम्पन्न

भिमाद नगरपालिकाले गत आर्थिक वर्षमा सडक, खानेपानी, सिँचाइ, स्वास्थ्य तथा धार्मिक र सांस्कृतिक सम्पदासम्बन्धी विभिन्न पूर्वाधार आयोजना सम्पन्न गरेको छ।

#सिँचाइ #पानी
Compare →
Onlinekhabar
4d ago
रैथाने उत्पादनको प्रवर्द्धन गर्न देशभरका ठूला शहरमा मेला आयोजना गर्नुपर्छ : सभामुख अर्याल

रैथाने उत्पादनको प्रवर्द्धन गर्न देशभरका ठूला शहरमा मेला आयोजना गर्नुपर्छ : सभामुख अर्याल

२३ कात्तिक, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले रैथाने कृषि उत्पादनको प्रवद्र्धन तथा बजारीकरणका लागि सरकारले देशभरका ठूला शहरमा रैथाने मेला तथा प्रदर्शनी नियमित रूपमा आयोजना गर्नुपर्ने बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार …

#आयोजना
Compare →
Bizshala
6d ago
अरुण–३ को प्रगति ७७ प्रतिशत नाघ्यो र तीन जलविद्युत् आयोजनाको लगानी स्वीकृत

अरुण–३ को प्रगति ७७ प्रतिशत नाघ्यो र तीन जलविद्युत् आयोजनाको लगानी स्वीकृत

काठमाण्डौ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको दशैँयताको कार्यसम्पादन विवरणमा अरुण–३...

#आयोजना
Compare →
Arthasansar
1w ago
गरिमा विकास बैंकले ‘गरिमा रोड रेस–२०८३’ आयोजना गर्दै

गरिमा विकास बैंकले ‘गरिमा रोड रेस–२०८३’ आयोजना गर्दै

गरिमा विकास बैंक लिमिटेडले आफ्नो वार्षिकोत्सवको अवसरमा ‘गरिमा रोड रेस–२०८३’ आयोजना गर्ने भएको छ। स्वस्थ जीवनशैली प्रवर्द्धन तथा खेलकुदमार्फत जनचेतना...

#आयोजना
Compare →
Ekantipur
1w ago
डडेल्धुरामा सिँचाइ अभावले हिउँदभरी बाँझो छाडिन्छ खेतीयोग्य जमिन

डडेल्धुरामा सिँचाइ अभावले हिउँदभरी बाँझो छाडिन्छ खेतीयोग्य जमिन

जिल्लामा खेती भइरहेको जमिनमध्ये करिब ६८ प्रतिशतमा सिँचाइ सुविधा छैन, जसले हिउँदे बाली विस्तारमा ठूलो बाधा पुर्‍याएको छ।

#सिँचाइ
Compare →

Related Stories

Technology
Build #2612