Trending
Prev Story
Next Story

तस्बिरमा धवलागिरि

Hamro Patro News •
November 01, 2026 • 04:23 AM
1
1 reads 0 reactions

म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरस्थित गाजनेको पर्यटकीयस्थल केभहिलबाट देखिएको धवलागिरि हिमालको दृश्य । मौसम सफा भएसँगै यहाँबाट धवलागिरि, अन्नपूर्णसहितका हिमश्रृङ्खलाका साथै म्याग्दी र पर्वतका प...

1 / 2
Swipe Photos

म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरस्थित गाजनेको पर्यटकीयस्थल केभहिलबाट देखिएको धवलागिरि हिमालको दृश्य ।

मौसम सफा भएसँगै यहाँबाट धवलागिरि, अन्नपूर्णसहितका हिमश्रृङ्खलाका साथै म्याग्दी र पर्वतका पहाडी भू–भागहरुको मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Related Stories

Technology
Build #2612