Trending
Prev Story
Next Story

रोहिणीका १६ विद्यालयलाई खेलकुद सामग्री वितरण

Hamro Patro News •
November 01, 2026 • 03:48 AM
1
1 reads 0 reactions

रूपन्देही– रुपन्देहीको रोहिणी गाउँपालिकाले पालिकाभित्रका सबै १६ वटा सामुदायिक विद्यालयलाई खेलकुद सामग्री र वाटर डिस्पेन्सर प्रदान गरेको छ । साथै, पालिकाले डेस्क–बेन्च पनि वितरण गरेको छ । गाउँपालिक...

1 / 2
Swipe Photos

रूपन्देही– रुपन्देहीको रोहिणी गाउँपालिकाले पालिकाभित्रका सबै १६ वटा सामुदायिक विद्यालयलाई खेलकुद सामग्री र वाटर डिस्पेन्सर प्रदान गरेको छ । साथै, पालिकाले डेस्क–बेन्च पनि वितरण गरेको छ ।

गाउँपालिका अध्यक्ष विद्याप्रसाद यादवका अनुसार सामुदायिक विद्यालयको शैक्षिक विकासका लागि स्थानीय सरकारले आवश्यक स्रोतसाधन उपलब्ध गराउने र विद्यालयले पनि सरकारी नीति तथा शैक्षिक मापदण्ड पालना गरी गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने बताए ।

Read full story at source ( canadanepal.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
6d ago
पदक वितरण विवादले गयो गण्डकीका खेलकुद सदस्य सचिवको पद

पदक वितरण विवादले गयो गण्डकीका खेलकुद सदस्य सचिवको पद

२१ कात्तिक, पोखरा । गण्डकी गण्डकी प्रदेश सरकारको प्रदेश खेलकुद परिषद्ले वितरण गरेको खेलकुद पदकको विवादले सदस्य सचिव श्रीधर शर्माको पद नै गएको छ । गण्डकी सरकारले विवादमा तानिएका सदस्य सचिव शर्मालाई बर्खास्त नै गरेको …

#खेलकुद #वितरण
Compare →
Ekantipur
5d ago
शतप्रतिशत नतिजा ल्याउने रिब्दीकोटका १ सय ३० शिक्षक सम्मानित

शतप्रतिशत नतिजा ल्याउने रिब्दीकोटका १ सय ३० शिक्षक सम्मानित

गाउँपालिकाले कक्षा ८, एसईई र कक्षा १२ मा शतप्रतिशत नतिजा ल्याउने शिक्षक, उत्कृष्ट विद्यार्थी तथा विद्यालयलाई सम्मान गरेको हो।

#विद्यालय #गाउँपालिका
Compare →
Nagarik News
4d ago
विद्यालयमै गुन्द्री बुन्दै र रोबोट बनाउँदै बालबालिका

विद्यालयमै गुन्द्री बुन्दै र रोबोट बनाउँदै बालबालिका

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१८ हर्नामाडीस्थित मकवानपुर बाल विद्या सदनले पाठ्यपुस्तकको पढाइमा मात्र सीमित नराखी विद्यार्थीलाई माध्यमिक तह पूरा गर्दासम्म १० वटा व्यावहारिक सीप सिकाउने अभियान चलाएको छ।

#विद्यालय
Compare →
Arthasansar
1w ago
कामना सेवा विकास बैंकद्वारा धरान उप-महानगरपालिकामा डस्टबिन वितरण

कामना सेवा विकास बैंकद्वारा धरान उप-महानगरपालिकामा डस्टबिन वितरण

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शाखा कार्यालय धरान मार्फत धरान उपमहानगरपालिका – १२ को...

#वितरण
Compare →

Related Stories

Education & Youth
Build #2612