काठमाडौं । सिरियाको माउन्ट हर्मोनस्थित समुद्री सतहबाट दुई हजार ८ सय १४ मिटर उचाइमा रहेको संयुक्त राष्ट्रसङ्घीय सुरक्षा पोस्टमा पहिलो पटक १३ नेपाली महिला शान्ति सैनिकको पूर्ण टोली परिचालित भएका छन् ।
टोलीकी कमान्डर सहसेनानी सङ्गीता श्रेष्ठले महिला शान्ति सैनिकले के गर्न सक्छन् भन्ने कुरा विश्वलाई देखाउने अवसर पाएको बताइन्। ‘हर्मोन होटल’ नामको उक्त पोस्टमा उनीहरुले २०२६ अक्टोबरको पहिलो साता जिम्मेवारी सम्हालेका हुन् ।
Read full story at source ( kendrabindu.com )