काठमाडौं- हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र अर्नब चक्रबातको अबशेष०को प्रभाव कमजोर भएर गएको छ । माथिल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक मात्र प्रभाव रहेकोले मौसम क्रमिक रूपमा सुधार हुँदै जाने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल लुम्बिनी प्रदेश लगायत देशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेको छ भने देशका बाँकी भूभागमा आंशिक बादल लाग्नेको छ। आज दिउँसो देशभर आंशिक बादल लाग्नेछ। देशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
Read full story at source ( ajakoartha.com )