काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई ३५ रनले पराजित गरेको छ। त्रिवि क्रिकेट मैदानमा शनिबार राति भएको ५ ओभरमा सीमित खेलमा विराटनगरले दिएको १०६ रनको लक्ष्...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई ३५ रनले पराजित गरेको छ।
त्रिवि क्रिकेट मैदानमा शनिबार राति भएको ५ ओभरमा सीमित खेलमा विराटनगरले दिएको १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित ओभरमा ७० रन मात्र बनाउन सक्यो ।
स्रोतमा पूरा पढ्नुहोस् ( newspolar.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed