Trending
Prev Story
Next Story

खजुरा गाउँपालिकाद्धारा धानको पराल र ठुटा जलाउन प्रतिबन्ध

Hamro Patro News •
October 31, 2026 • 04:42 PM
1
1 reads 0 reactions

बाँकेको खजुरा गाउँपालिकाले खेतमा धानको पराल, ठुटा तथा अन्य कृषिजन्य अवशेष जलाउन पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ । धान पाकेपछि काटेर भित्र्याउने क्रम तीव्र भइरहेको बेला गाउँपालिकाले वातावरण, मानव स्व...

1 / 2
Swipe Photos

बाँकेको खजुरा गाउँपालिकाले खेतमा धानको पराल, ठुटा तथा अन्य कृषिजन्य अवशेष जलाउन पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ । धान पाकेपछि काटेर भित्र्याउने क्रम तीव्र भइरहेको बेला गाउँपालिकाले वातावरण, मानव स्वास्थ्य र माटोको उर्वराशक्तिमा प्रतिकूल असर पर्ने भन्दै खेतमा धानको पराल र ठुटा जलाउन प्रतिबन्ध लगाएको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले धान काटेपछि खेतमा बाँकी रहने पराल, ठुटा तथा अन्य कृषिजन्य अवशेष जलाउने प्रवृत्ति बढ्दै गएको हुँदा त्यस्तो नगर्न सबै किसानसँग अनुरोध गर्दै बाली अवशेषको उचित व्यवस्थापन गरी वातावरण संरक्षणमा सहयोग गर्न आग्रह गरिएको बताउनुभयो ।

Read full story at source ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
3d ago
किसानलाई धान भण्डारणको चटारो

किसानलाई धान भण्डारणको चटारो

धानबाली भित्र्याउने चटारो बढेसँगै भोजपुरका किसानलाई यस वर्ष तिहारको रौनकभन्दा खेतीपातीको कामले बढी व्यस्त बनाएको छ।

#धान
Compare →
Ekantipur
4d ago
कञ्चनपुरमा खाद्यको धान खरिद कोटा अपुग, टोकन नपाएर किसान निराश

कञ्चनपुरमा खाद्यको धान खरिद कोटा अपुग, टोकन नपाएर किसान निराश

आठ हजार क्विन्टल धान किन्ने कोटा पाएको खाद्यको महेन्द्रनगर कार्यालयले बिहीबार एकैदिन तीन सयभन्दा बढी टोकन बाँड्यो, किसानको चाप धेरै भएपछि थप कोटा नआएसम्म खरिद स्थगित गरिएको छ।

#धान
Compare →

Related Stories

Technology
Build #2612