बेलायती प्रधानमन्त्री एन्डी बर्नह्यामले ट्रान्सएट्लान्टिक दास व्यापारमा बेलायतको भूमिकाका लागि औपचारिक माफी माग्न आफू तयार रहेको बताएका छन् । तर उनले यसका लागि आर्थिक क्षतिपूर्ति दिने प्रस्ताव भने अस्वीकार गरेका छन् ।
लेबर पार्टीका नेता बर्नह्यामले एन्टिगुआ र बारबुडामा हुने कमनवेल्थका नेताहरूको सम्मेलनमा सहभागी हुनुअघि शनिबार यस्तो बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् ( lokaantar.com )