Trending
Prev Story
Next Story

भीमफेदी दुर्घटनाका १४ मृतकको शव हेटौंडा अस्पतालमै, क्षतिपूर्तिसहितका माग राख्दै आफन्तले बुझेनन्

Ekantipur •
November 13, 2026 • 03:32 AM
1
1 reads 0 reactions

मृतकका आफन्तले क्षतिपूर्ति, रोजगारी र उपचारको व्यवस्था लगायतका माग राखेपछि शव बुझ्न अस्वीकार गरेका हुन्।

भीमफेदी दुर्घटनाका १४ मृतकको शव हेटौंडा अस्पतालमै, क्षतिपूर्तिसहितका माग राख्दै आफन्तले बुझेनन्

मृतकका आफन्तले क्षतिपूर्ति, रोजगारी र उपचारको व्यवस्था लगायतका माग राखेपछि शव बुझ्न अस्वीकार गरेका हुन्।

मकवानपुर — मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा बिहीबार भएको ईभी दुर्घटनामा मृत्यु भएका १४ जनाको शव अझै हेटौंडा अस्पतालमै रहेका छन्। मृतकका आफन्तले क्षतिपूर्ति, रोजगारी र उपचारको व्यवस्था लगायतका माग राखेपछि शव बुझ्न अस्वीकार गरेका हुन्।

मृतकका आफन्तले पीडित परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने, परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्नुपर्ने तथा घाइतेको उपचार खर्च सरकारले व्यहोर्नुपर्ने माग राखेका छन्।

माग सम्बोधन नभएसम्म शव नबुझ्ने अडान आफन्तले लिएका छन्। जिल्ला प्रशासन कार्यालय मकवानपुर र जिल्ला प्रहरी कार्यालय मकवानपुरले मृतकको शव गाउँसम्म पठाउन आवश्यक आन्तरिक तयारी गरे पनि आफन्तहरू शव बुझ्न तयार भएका छैनन्।

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
10h ago
भीमफेदी दुर्घटना : मृतकका आफन्तले शव उठाउन मानेनन्, परामर्शमा प्रशासन

भीमफेदी दुर्घटना : मृतकका आफन्तले शव उठाउन मानेनन्, परामर्शमा प्रशासन

२७ कात्तिक, हेटाैंडा । मकवानपुरको भीमफेदी गाउँपालिकास्थित चिसापानी गढीमा बिहीबार बिहान भएकाे माइक्रोबस दुर्घटनामा ज्यान गुमाएका मृतकका आफन्तहरूले शव उठाउन मानेका छैनन् । मृतकका आफन्तले पीडित परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, घाइतेकाे उपचार …

#मृतक #क्षतिपूर्ति #भीमफेदी
Compare →
Hamro Patro News
23h ago
भीमफेदी दुर्घटनाका मृतकको शव आफन्तले बुझे [तस्बिरहरू]

भीमफेदी दुर्घटनाका मृतकको शव आफन्तले बुझे [तस्बिरहरू]

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा बिहीबार भएको दुर्घटनामा ज्यान गुमाएका १३ जना मृतकको शव आफन्तले बुझेका छन् । मृतकका आफन्त र सरकारले गठन गरेको दुर्घटना छानबिन समितिबीच राहत तथ...

#आफन्त #मृतक #भीमफेदी
Compare →
Bizshala
10h ago
भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

काठमाण्डौ । भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाएकाका परिवारले संघीय सरकारबाट क्षतिपूर्तिसहित आफ्ना माग सम्बोधन...

#मृतक #भीमफेदी #दुर्घटना
Compare →
Nagarik News
10h ago
भीमफेदी दुर्घटनाका घाइतेको उपचारमा सहयोग गर्ने सरकारको प्रतिबद्धता

भीमफेदी दुर्घटनाका घाइतेको उपचारमा सहयोग गर्ने सरकारको प्रतिबद्धता

मकवानपुरको भीमफेदी गाउँपालिका–६, विश्रामपानीमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति सरकारले दुःख व्यक्त गरेको छ।

#उपचार #भीमफेदी #दुर्घटना
Compare →
Arthasansar
8h ago
भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गहिरो दुःख व्यक्त गरेको छ।  शुक्रबार...

#भीमफेदी #दुर्घटना
Compare →

Related Stories

Health & Wellness
Build #2611