Trending
Prev Story
Next Story

कांग्रेस सभापति थापाले भोलि समसामयिक विषयमा पार्टीको धारणा सार्वजनिक गर्ने

Hamro Patro News •
October 31, 2026 • 02:00 PM
1
1 reads 0 reactions

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे विशेष सम्बोधन गर्ने भएका छन् । पार्टी केन्द्रीय कार्यालयका अनुसार भोलि दिउँसो २ बजे केन्द्रीय कार्यालय, ...

1 / 2
Swipe Photos

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे विशेष सम्बोधन गर्ने भएका छन् ।

पार्टी केन्द्रीय कार्यालयका अनुसार भोलि दिउँसो २ बजे केन्द्रीय कार्यालय, सानेपामा सभापति थापाले सम्बोधन गर्न लागेका हुन् ।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
1d ago
भीमफेदी दुर्घटनालाई कांग्रेस सभापति थापाले भने-‘हृदयविदारक’

भीमफेदी दुर्घटनालाई कांग्रेस सभापति थापाले भने-‘हृदयविदारक’

हृदयविदारक दुर्घटनामा १० जनाको दुःखद निधन भएको खबरले स्तब्ध एवं अत्यन्तै मर्माहत बनाएको उनले उल्लेख गरेका छन् ।

#थापा #कांग्रेस
Compare →
Nagarik News
1w ago
पुनर्स्थापना र पुनर्निर्माणका लागि बाढी प्रभावित बस्तीमा पुग्दै कांग्रेस

पुनर्स्थापना र पुनर्निर्माणका लागि बाढी प्रभावित बस्तीमा पुग्दै कांग्रेस

बैठकमा पार्टीका पदाधिकारी, संसदीय दलका नेता, प्रभावित क्षेत्रका केन्द्रीय सदस्य, संघीय सांसद, जिल्ला सभापति तथा स्थानीय जनप्रतिनिधिहरू सहभागी थिए।

#केन्द्रीय #कांग्रेस
Compare →
Onlinekhabar
6d ago
नेपाल संवतको स्वागतमा कांग्रेसको सुकुण्दा र्‍याली, सभापति थापा सहभागी

नेपाल संवतको स्वागतमा कांग्रेसको सुकुण्दा र्‍याली, सभापति थापा सहभागी

२१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेस काठमाडौं महानगर समितिले नेपाल संवत ११४७ को अवसरमा आज सुकुण्दा र्‍याली आयोजना गरेको छ । र्‍यालीमा नेपाली सभापति गगनकुमार थापा सहभागी भएका छन् । नेपाल संवतको नयाँ वर्षको स्वागत तथा मौलिक …

#कांग्रेस #थापा
Compare →

Related Stories

Politics & Governance
Build #2611