Trending
Prev Story
Next Story

कुलेखानीमा पहिलो साइरन बज्यो, तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

Hamro Patro News •
October 31, 2026 • 01:07 PM
1
1 reads 0 reactions

काठमाडौं । कुलेखानी जलविद्युत आयोजनाको इन्द्रसरोवरमा पानीको सतह १ हजार ५२८.५० मिटर पार गरेपछि पहिलो साइरन बजाइएको छ। इन्द्रसरोवरको पानीको सतह बढ्दै गएपछि विद्युत् प्राधिकरणले तल्लो तटीय क्षेत्रका ...

1 / 2
Swipe Photos

काठमाडौं । कुलेखानी जलविद्युत आयोजनाको इन्द्रसरोवरमा पानीको सतह १ हजार ५२८.५० मिटर पार गरेपछि पहिलो साइरन बजाइएको छ।

इन्द्रसरोवरको पानीको सतह बढ्दै गएपछि विद्युत् प्राधिकरणले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित र अग्लो स्थानमा जान सूचना जारी गरेको छ।

Read full story at source ( kendrabindu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
1w ago
कुलेखानीको जलाशय भरिन झन्डै १ मिटर बाँकी, तल्लो तटीय क्षेत्रमा सतर्क रहन आग्रह

कुलेखानीको जलाशय भरिन झन्डै १ मिटर बाँकी, तल्लो तटीय क्षेत्रमा सतर्क रहन आग्रह

शनिबार बिहान १० बजे जलाशयमा १ हजार ५ सय २७ दशमलव ७ सेन्टिमिटर पानी थियो भने डेढ घण्टामै १.१० मिटर पानीको सतह बढेको छ ।

#पानी #कुलेखानी #तल्लो
Compare →
Nagarik News
1w ago
कुलेखानी जलाशय भरिँदै, तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

कुलेखानी जलाशय भरिँदै, तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

लगातारको वर्षाले कुलेखानी जलाशय भरिन लागेसँगै तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

#कुलेखानी #तल्लो #तटीय
Compare →
Onlinekhabar
1w ago
सरकारी निर्णय कुर्दै भोटेकोशीका क्षतिग्रस्त जलविद्युत् आयोजना, पुनर्निर्माण ठप्प

सरकारी निर्णय कुर्दै भोटेकोशीका क्षतिग्रस्त जलविद्युत् आयोजना, पुनर्निर्माण ठप्प

१७ कात्तिक, काठमाडौं । १० भदौमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा र नुवाकोटका १४ जलविद्युत् आयोजनामा क्षति पुर्‍यायो । बाढीबाट १२ अर्ब ४६ करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक आकलन छ । नेपाल विद्युत् प्राधिकरण …

#जलविद्युत् #विद्युत-प्राधिकरण
Compare →

Related Stories

Technology
Build #2612